पुरानै संरचनामा स्थानीय निर्वाचन गर्न उपयुक्त -नेपाली कांग्रेस
काठमाडौं, १० पुस/ नेपाली कांग्रेसले पुरानै संरचनाअन्तर्गत स्थानीय निर्वाचन गर्नुपर्ने निश्कर्ष निकालेको छ । आइतबार बिहान बसेको कांग्रेस पदाधिकारीको बैठकले पुरानै संरचना अनुसार स्थानीय निकायको चुनाव गर्न उपयुक्त हुने ठहर...