चौथो साफ महिला च्याम्पियनसिप अन्तर्गत नेपाल सेमिफाइनल प्रवेश

काठमाण्डाै१५ पुस/ चौथो साफ महिला च्याम्पियनसिप अन्तर्गत नेपालले श्रीलंकालाई १–० गोल अन्तरले पराजित गरेको छ ।भारतको सिलगुडीमा आज भएको खेलमा नेपालले श्रीलंकालाई पराजित गर्दै समुहमा पहिलो हुँदै सेमिफाइनलमा प्रवेश गरेको छ...

नयाँ बानेश्वरमा सरकारी गाडीमा आगलागी

 काठमाडौं१५,पुस / नयाँ बानेश्वर चोकमा सरकारी गाडीमा अगलागी भएको छ । अल्फाबिटा भवन अगाडि बा २ झ १३९२ नम्बरको स्कर्पियो गाडीमा आगलागी भएको हो । एक गाडीमा भने तोडफोड गरेका...

युवा संघका केन्द्रीय नेता बुढाथोकीमाथि खुकुरी हान्ने पाँच जना पक्राउ, प्रमुख योजनाकार फरार

काठमाडौं १५,पुस/ युवा संघका केन्द्रीय कमिटी सदस्य सन्तोष बुढाथोकीमाथि खुकुरी प्रहार गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। खुकुरी प्रहारको आरोपमा बाँके कोहलपुरका विमल सेन, सुरेश सुवेदी, नवीन शाही, सुरवीर...

आज तमू ल्होसार पर्व मनाईंदै, राष्ट्रपति द्वारा शुभकामना ब्यक्त

काठमाडौं,१५ पुस /गुरुङ समुदायले बाँदर वर्गलाई बिदाइ गरी चरा वर्गलाई स्वागत गरेर पुस १५ गते ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् । ‘ल्हो’ को अर्थ वर्ग र ‘सार’ को अर्थ फेरिनु भएकाले...

गौतम बुद्ध विमानस्थल ६ महिना पछी धकेलियो

काठमाण्डौ, १५ पुस / सरकारले भैरहवामा निर्माण भइरहेको गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थल निर्माणका लागि ६ महिना अतिरिक्त समय दिएको छ । गत वर्षको भूकम्प र मधेस आन्दोलनका कारण निर्माण ठप्प...

स्थानीयबासीहरुकाे साथ सहयाेगमा नेपालगन्जको मुटु सदरलाइन क्षेत्र बिस्तार हुने पक्का

रंन्जिन्ता ढकाल,थापा, नेपालगन्ज,१५पुस/ नेपालगन्जको मुटु सदरलाइन क्षेत्र बिस्तार हुने भएको छ । बिगत एक दशक यता सामान्य मर्तत समेत हुननसकेकाे सडक स्थानीयबासीहरुकाे साथ सहयाेग र सकारात्मक भूमिका काे कारण नेपालगन्जको...

नेपालगन्जमा शान्तीपुर्ण र्याली सम्पन्न

  रन्जिता ढकाल,थापा, नेपालगन्ज १४ पुस/  नेपलमा राष्ट्र स्वंयम सेवक संघ  स्थापना दिवशकाे अवसरमा सस्थाले नेपालगंजमा शान्तीपुर्ण र्याली निकालेएको छ । पशुपति शिक्षा मन्दिर नेपालगंजबाट शुरु भएकाे र्याली क्रमश त्रिभुवन...

सातौं राष्ट्रिय खेलकुद अन्तिम दिन : नेपाल आर्मी १ सय ८ स्वर्ण सहीत पहीलाे (हेर्नुहोस् पदक तालिका)

धरान,१४पुस / पूर्वाञ्चलको विभिन्न सहरमा सातौं राष्ट्रिय खेलकुद जारी छ । पहिलोपटक पूर्वान्चलमा आयोजना भएको राष्ट्रिय खेलकुदको शुक्रबार समापन हुँदैछ । जारी राष्ट्रिय खेलकुदमा दुई हजार एकसय ४२ पदकका लागि...

संशोधन नगरी निर्वाचन गर्न नहुने मोर्चाको अडान

काठमाडौं,१४पुस /संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संविधानको संशोधन नगरी स्थानीय तहको निर्वाचन गर्न नहुने जनाएको छ । तराई मधेस लोकतान्त्रिक पार्टी तमलोपाको केन्द्रीय कार्यालय बिजुलीबजारमा आज बसेको मोर्चाको बैठकले संविधान संशोधन...

किन अरु व्यायामभन्दा योग नै महत्वपुर्ण ?

सवै मानिस आफूलाई स्वस्थ राख्न चाहन्छन् । स्वस्थ्य रहनका लागि मानिस बिहानबिहानै दौडिनेदेखि लिएर जिम जानेसम्म गर्छन् । तरपनि आफूलाई पूर्णरुपमा स्वस्थ राख्न सकिरहेका छैनन । विभिन्न किसिमका खेलहरुमध्ये ब्याडमिन्टन,...