भारु सटहीको समय सकियो, नेपालमा रहेकाे भारू अझै अलपत्र

काठमाण्डाै, १७ पौष /भारु सटहीको समय सकियो, नेपालमा रहेकाे ५००, र १००० दरका भारती रूपैया अझै अलपत्र रहेकाे छ ।   सरकार र नेपाल राष्ट्र बैंकले पटकपटक गरेको आग्रह र लिखित...

पाल्पामा स्वतन्त्र पत्रकारको प्रथम जिल्ला अधिवेशन

रन्जिता ढकाल,थापा, पाल्पा, १७ पौष/स्वतन्त्र पत्रकार सङ्घ पाल्पाको प्रथम जिल्ला अधिवेशन पौष १६ गते शनिबार तानसेनमा सम्पन्न भएको छ । अधिवेशनको उद्घाटन गर्दै सङ्घका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद बाँस्तोलाले आस्थाको आधारमा...

लोकमानले भने ‘भ्रष्टाचार विरुद्ध महा अभियानको थालनी गर्ने समय आयो’

काठमाण्डाै १७ पुस/लोकमानले भने ‘भ्रष्टाचार विरुद्ध महा अभियानको थालनी गर्ने समय आयो’ काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बीत प्रमुख आयुक्त लोकमानसिंह कार्किले समयको आफ्नै महत्व हुने भन्दै समयले पाठ...

दोलखाको जिरी क्षेत्रमा हिमपात, जनजीवन प्रभावित

दोलखा, १७ पुस/ दोलखाको जिरी आसपासको उच्च पहाडी क्षेत्रमा आज दिउँसोबाट हिमपात सुरु भएको छ । जिरी बजारबाट माथि च्योर्दुङ डाँडामा शुक्रबार साँझदेखि नै हिमपात भएको भए पनि अहिले पटासे...

बलिउड अभिनेत्री प्रियंका चोपडाले नेपाली चलचित्र निर्माण गर्नुको मुख्य कारण यस्ताे रहेछ

काठमाडौं१७ पुस /लामो समयपछि हलिउडबाट मुम्बई फर्केकी बलिउड अभिनेत्री प्रियंका चोपडाले नेपाली कलाकार र प्राविधिकहरु खोजी कार्य सुरु गर्दैछिन् । पर्पल पिबल प्रोडक्सन ब्यानरबाट निर्माण हुन लागेको सिकिमेली नेपाली फिल्मको...

भोलिदेखि काठमाडौंको स्वयम्भुबाट पनि सवारी लाइसेन्स वितरण

काठमाडौं१६ पुस / यातायात ब्यवस्था विभागले आइतबारदेखि काठमाडौंको ठूलोभर्‍याङबाट पनि लाइसेन्स वितरणको काम थाल्ने भएको छ । लामो समय तयारी गरेरहेको विभागले आइतबारदेखि स्वयम्भुको ठूलोभर्‍याङस्थित नयाँ कार्यालय उद्घाटन गर्न लागेको...

अखिल एनपिआई कमिटिमा ढकाल

चीतवन,१६ पुस/ अनेरास्ववियु एनपिआई सिटिइभिटी क्याम्पस चीतवन कमिटिको  भेलाले सुजन ढकालको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । नवगठित कमिटिको उपाध्यक्षमा सन्दिप रानामगर र गुणेश्वर सिंह, सचिवमा...

संविधान संशोधनः सत्तारूढ दल र प्रमुख प्रतिपक्षीबीच मुठभेडको खतरा

काठमाडौं, १६ पुस । सत्तारूढ दल र प्रमुख प्रतिपक्षी दलबीच संविधान संशोधन विधेयकका विषयमा संसद्मा मुठभेड हुने संकेत देखिएको छ । आउँदो सोमबार बस्ने व्यवस्थापिका संसद्को बैठकमा संशोधन विधेयकका विषयमा...

टेलिकमको फोरजी थ्रीजीकै भाउमा, चार दिनसम्म सित्तैमा

 काठमाडौं, १६ पुस । नेपाल टेलिकमले हाल चलिरेका सेवाको महसुल दरमा नै चौथो पुस्ताको मोबाइल सेवा (फोरजी) समेत चलाउने भएको छ । आगामी आइतबारदेखि काठमाडौं र पोखराबाट यो सेवा सुरु...

अमेरिकामा नेपाल विद्यार्थीलाई सहुलियत

काठमाडौं, १६पुस/अमेरिकी सरकारले यहाँ अध्ययनरत नेपाली विद्यार्थीलाई पुनः एकपटक विशेष सहुलियत प्रदान गरेको छ। अमेरिकी अध्यागमन हेर्ने उच्च निकाय डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरीटीले नेपाली विद्यार्थीलाई आगामी डेढ वर्षका लागि काम...