संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा बाँकेले नेपालगञ्जमा ‘खबरदारी विरोध प्रदर्शन

आशिष गुप्ता, नेपालगञ्ज १८ पुस०७३ / संसदमा दर्ता भएको सविधान संशोधन प्रस्ताव परिमार्जन गरी पारित गराउन दबाबस्वरुप संयुक्त लोकतान्त्रिक मधेशीमोर्चा बाँकेले नेपालगञ्जकमा ‘खबरदारी विरोध प्रदर्शन’ गरेको छ । मधेशी मोर्चाको...

भारत साफ महिला च्याम्पियनसिपको फाइनलम प्रवेश, नेपाललाई ३-१ ले पराजीत

पुस १८, २०७३- भारत चौथो साफ महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । सोमबार भारतको सिलिगुडीस्थित कञ्चनजंगा स्टेडियममा भएको खेलमा भारतले नेपाललाई ३-१ ले हराउँदै फाइनल यात्रा पक्का गरेको हो...

तीन दलीय बैठक आफ्ना आफ्ना अडान राख्दै समाप्त

काठमाण्डाै, १८ पुष २०७३/प्रधानमन्त्री कार्यालय सिंहदरवारमा बसेको तीन दलका शीर्ष नेताहरुको बैठक आफ्ना अडान राख्दा राख्दै सकिएको छ । आज १०.३० देखि १२.२० सम्म भएको बैठकपछि नेकपा एमालेका अध्यक्ष केपी...

गुरु गोविन्द सिंहको ३५०औँ जन्मजयन्तीमा देश दर्शन

काठमाण्डौ, १८ पुस०७३ / शिख धर्मका विशिष्ट गुरु गोविन्द सिंहको ३५०औँ जन्मजयन्तीका अवसरमा उनको जन्मस्थान भारतको पटनामा नेपाली शिख धर्मावलम्बीलाई सामूहिक रुपमा दर्शन गराइने भएको छ । श्री गुरु नानक...

कैलालीमा भएको गौहत्याको विरुद्ध चितवनमा पनि  विरोध पर्दशन  

चितवन १८ पुष ०७३/कैलालीको गोदावरी गाविसस्थित भ्यागुतेमा गौहत्या गरिएको  विषयलाई लिएर चितवनमा पनि नागरिकहरुले कडा विरोध गरेका छन् । कैलालीको गोदावरी जङ्गलमा षड्यन्त्रपूर्ण तरिकाबाट सयौं गाई गोरुहरुको हत्या भएको विषयलाई...

दिल्लीका मुख्यमन्त्री केजरिवालमाथि हरियाणामा जुत्ता प्रहार…

काठमाण्डाै,१८पुस,०७३/ दिल्लीका मुख्यमन्त्री तथा पार्टी आम आद्मीका नेता अरविन्द केजरिवालमाथि जुत्ता प्रहार भएको छ। आइतबार हरियाणाको एउटा कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मुख्यमन्त्री केजरिवालमाथि जुत्ता प्रहार भएको भारतीय मिडियाहरूले जनाएका छन्।...

मेरा लागि प्रधानमन्त्रीको पद र पार्टीभन्दा राष्ट्र ठूलो हो-केपी शर्मा ओली

काठमाण्डाै,१८पुस ०७३/ प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई संविधान संशोधन प्रस्ताव संविधान र राष्ट्रियताविपरीत भएकाले कुनै पनि हालतमा अघि नबढाउन चेतावनी दिएका छन्। आइतबार भएको दाहाल-ओली...

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्याे

काठमाडौ१८पुस, ०७३/अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला जनस्वास्थ्य कार्यालय पर्साका तत्कालीन प्रमुख इन्द्रप्रसाद यादवसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । विशेष अदालतमा आइतबार दायर मुद्दामा यादवका अतिरिक्त भण्डार शाखा...

संसद बैठक आज ४ बजेसम्मलाई स्थगित

 काठमाडौं १८ पुस ०७३/संसद बैठक दिउँसो ४ बजेसम्मका लागि स्थगित भएको छ। संविधान संशोधन विधेयकको विरोध गरिहरेको प्रमुख प्रतिपक्षी नेकपा एमाले लगायत अन्य प्रतिपक्षको अवरोधका कारण सभामुख ओनसरी घर्तीले बैठक...

केन्द्रका झन्डै १८ मन्त्रालय खारेज हुने!

काठमाण्डाै,१८पुष /उच्चस्तरीय प्रशासन सुधार कार्यान्वयन तथा अनुगमन समितिले संघीयता कार्यान्वयन गर्न केन्द्र (संघ)मा १२ मन्त्रालय बनाउन प्रस्ताव गरेको छ। मुलुक संघात्मक संरचनामा जाँदा प्रभावकारी केन्द्रीय संरचना निर्माण गर्नुपर्ने ठहर गर्दै...