फरार चाेर पक्राउ

काठमाण्डाै,१९पुस,०७३/चाेरी गरी फरार भएका  अनिल नेपाली लाइ केन्द्रिय अनुसन्धान ब्युराेले पकाउगरेकाे छ । काठमाडौं ठमेल स्थित संचयकोष भवन अगाडीको सडक-खण्डमा एक्लै पैदल हिडिरहेका राजु महर्जनलाई लुटपाट गरेर फरार अभीयुक्त लाइ केन्द्रिय अनुसन्धान...

चोरी भएका चन्दननाथका मूर्ति जुम्लामा बेवारिसे अबस्थामा फेला (फोटो फिचर)

पुस १९, २०७३- चन्दननाथ मन्दिरबाट चोरी भएका मूर्तिहरु वेवारिसे अवस्थामा फेला परेका छन् । जुम्ला देपालगाउँ ३ रोकायावाडाको वाटोमा १४ वटा मूर्ति र दुई वटा शंख फेला परेको हो ।...

बाँकेमा मातृ मृत्युदर बढ्दो

कोहलपुर (बाँके),१९ पुस ०७३/ बाँकेमा मातृ मृत्युदर बढ्दै गइरहेको पाइएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय, नेपालगन्जअन्तर्गतको प्रजनन स्वास्थ्य समन्वय समितिले दिएको जानकारी अनुसार नयाँ आर्थिक वर्षको साउन महिनादेखि पुस १८...

सर्वोच्चद्वारा संशोधन प्रक्रिया नरोक्ने  

काठमाडौँ, पुस १९ गते ०७३/ नेपाल सरकारले व्यवस्थापिका संसद्मा प्रस्तुत गरेको नेपालको संविधान दोस्रो संशोधन प्रक्रिया रोक्न सर्वाेच्च अदालतले अस्वीकार गरेको छ । प्रधानन्यायाधीश सुशीला कार्की र न्यायाधीश ईश्वरप्रसाद खतिवडाको...

मीरालाई रु २८ लाखसहित सम्मान गरिने

दमक, पुस १९ गते । अल्ट्रा म्याराथनकी अन्तर्राष्ट्रिय धाविका मीरा राईलाई झापाको दमकमा आउँदो पुस २१ गते सम्मान गरिने भएको छ । अल्ट्राम्याराथन खेल क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरमा नै आफ्नो उचाइ...

काठमाडौँ–हेटौँडा सुरुङ मार्ग , कामै शुरू नगरी निर्माण अवधि समाप्त

भउचप्रसाद यादव,काठमाडौँ, पुस १९ गते । राजधानी भित्रने र बाहिरिने द्रूत मार्गका रूपमा कुनै बेला निकै चर्चा पाएको काठमाडौँ–हेटौँडा सुरुङमार्ग निर्माणको काम एक इन्च अगाडि नबढी यसको निर्माण अवधि नै...

अबैध अन्तराष्ट्रिय आगमन कल बाईपासमा संलग्न ३ जनालाइ पक्राउ 

 काठमाण्डाै १८पुस०७३ /अबैध कल बाईपास गर्ने राष्ट्रिय अन्तराष्ट्रिय गिरोहलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट लामो समयदेखि निरन्तर संचालनमा रहेको Operation Voice Fox अन्तर्गत खटिएको प्रहरी टोलीले काठमाडौंका कोटेश्वर लगायतका स्थान...

नक्कली जग्गा धनी बनी ३ बिगाह जग्गा बिक्रि गरी ठगी गर्ने संगठित गिरोह पक्राउ

काठमाण्डाै,१८ पुस ०७३/नक्कली जग्गा धनी बनी ३ बिगाह जग्गा बिक्रि गरी ठगी गर्ने संगठित रूपमा अपराध गर्ने गिरोहलाइ प्रहरीकाे केन्द्रिय अनुशन्धान ब्युराे बाट खटिएका प्रहरीकाे टाेलीले पक्राउ गरेकाे छ ।...

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा बाँकेले नेपालगञ्जमा ‘खबरदारी विरोध प्रदर्शन

आशिष गुप्ता, नेपालगञ्ज १८ पुस०७३ / संसदमा दर्ता भएको सविधान संशोधन प्रस्ताव परिमार्जन गरी पारित गराउन दबाबस्वरुप संयुक्त लोकतान्त्रिक मधेशीमोर्चा बाँकेले नेपालगञ्जकमा ‘खबरदारी विरोध प्रदर्शन’ गरेको छ । मधेशी मोर्चाको...

भारत साफ महिला च्याम्पियनसिपको फाइनलम प्रवेश, नेपाललाई ३-१ ले पराजीत

पुस १८, २०७३- भारत चौथो साफ महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । सोमबार भारतको सिलिगुडीस्थित कञ्चनजंगा स्टेडियममा भएको खेलमा भारतले नेपाललाई ३-१ ले हराउँदै फाइनल यात्रा पक्का गरेको हो...