कुलमानले गरे काठमाडौ‌पछि पोखरा लोडसेडिङ मुक्तको घोषणा

काठमाडौँ,२० पुस २०७३ / ऊर्जा मन्त्री जनार्दन शर्माले काठमाडौं उपत्यका सहित पोखरालाई पनि लोडसेडिङमुक्त बनाइएको घोषणा गर्नुभएको छ। देशका प्रमुख स्थानलाई अन्धकारमुक्त बनाउने योजना अनुरुप काठमाडौ‌ पछि पोखरा र पूर्वी...

रंगकर्ममा नै काम गर्दा गर्दै मर्न पाउँ भन्ने फुयाँल अन्ततःरहेनन

समाजकाे अावाज काठमाण्डाै१९,पुस२०७३ /नेपाली चलचित्रमा लामो समयदेखि काम गर्दै आएका कलाकार तथा रंगकर्मी विष्णुभक्त फुयाँलको आज निधन भएको छ । उनको काठमाण्डौको राष्ट्रिय नाँचघरमा नाटकमा अभिनय गर्दा गर्दै निधन भएको...

लाइन बस्ने झन्झट छैन : अब मोबाइल एप्सबाटै राहदानी फाराम भर्न सकिने

काठमाडौँ, १९ पुष०७३ / नयाँ राहदानी बनाउने सोचमा हुनुहुन्छ ? चिन्ता नगर्नु होस् । आवेदन फाराम अब आफ्नै मोबाइल फोनबाट भर्न सकिने भएको छ । फोरजी सेवा प्रारम्भ भएको दुई...

फरार चाेर पक्राउ

काठमाण्डाै,१९पुस,०७३/चाेरी गरी फरार भएका  अनिल नेपाली लाइ केन्द्रिय अनुसन्धान ब्युराेले पकाउगरेकाे छ । काठमाडौं ठमेल स्थित संचयकोष भवन अगाडीको सडक-खण्डमा एक्लै पैदल हिडिरहेका राजु महर्जनलाई लुटपाट गरेर फरार अभीयुक्त लाइ केन्द्रिय अनुसन्धान...

चोरी भएका चन्दननाथका मूर्ति जुम्लामा बेवारिसे अबस्थामा फेला (फोटो फिचर)

पुस १९, २०७३- चन्दननाथ मन्दिरबाट चोरी भएका मूर्तिहरु वेवारिसे अवस्थामा फेला परेका छन् । जुम्ला देपालगाउँ ३ रोकायावाडाको वाटोमा १४ वटा मूर्ति र दुई वटा शंख फेला परेको हो ।...

बाँकेमा मातृ मृत्युदर बढ्दो

कोहलपुर (बाँके),१९ पुस ०७३/ बाँकेमा मातृ मृत्युदर बढ्दै गइरहेको पाइएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय, नेपालगन्जअन्तर्गतको प्रजनन स्वास्थ्य समन्वय समितिले दिएको जानकारी अनुसार नयाँ आर्थिक वर्षको साउन महिनादेखि पुस १८...

सर्वोच्चद्वारा संशोधन प्रक्रिया नरोक्ने  

काठमाडौँ, पुस १९ गते ०७३/ नेपाल सरकारले व्यवस्थापिका संसद्मा प्रस्तुत गरेको नेपालको संविधान दोस्रो संशोधन प्रक्रिया रोक्न सर्वाेच्च अदालतले अस्वीकार गरेको छ । प्रधानन्यायाधीश सुशीला कार्की र न्यायाधीश ईश्वरप्रसाद खतिवडाको...

मीरालाई रु २८ लाखसहित सम्मान गरिने

दमक, पुस १९ गते । अल्ट्रा म्याराथनकी अन्तर्राष्ट्रिय धाविका मीरा राईलाई झापाको दमकमा आउँदो पुस २१ गते सम्मान गरिने भएको छ । अल्ट्राम्याराथन खेल क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरमा नै आफ्नो उचाइ...

काठमाडौँ–हेटौँडा सुरुङ मार्ग , कामै शुरू नगरी निर्माण अवधि समाप्त

भउचप्रसाद यादव,काठमाडौँ, पुस १९ गते । राजधानी भित्रने र बाहिरिने द्रूत मार्गका रूपमा कुनै बेला निकै चर्चा पाएको काठमाडौँ–हेटौँडा सुरुङमार्ग निर्माणको काम एक इन्च अगाडि नबढी यसको निर्माण अवधि नै...

अबैध अन्तराष्ट्रिय आगमन कल बाईपासमा संलग्न ३ जनालाइ पक्राउ 

 काठमाण्डाै १८पुस०७३ /अबैध कल बाईपास गर्ने राष्ट्रिय अन्तराष्ट्रिय गिरोहलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट लामो समयदेखि निरन्तर संचालनमा रहेको Operation Voice Fox अन्तर्गत खटिएको प्रहरी टोलीले काठमाडौंका कोटेश्वर लगायतका स्थान...