कसरी भयो जनक शिक्षामा झन्डै दुई अर्ब घाटा ?

प्रकाश सिलवाल (रासस): काठमाडौं, पुस २० । उही मूल्यका पाठ्यपुस्तक बिक्रीबाट निजी क्षेत्र नाफामा जानसक्छ भने स्रोत–साधनयुक्त सरकारी निकाय जनक शिक्षा सामग्री केन्द्र लिमिटेड बर्सेनि किन घाटामा जान्छ ?शिक्षा मन्त्रालय...

एमाले ले गर्याे संबिधान संसोधन प्रस्तावको बिरोधमा टाेल टाेलमा काेण सभा

काठमाण्डाै,२० पुस ०७३/ नेकपा एमाले ले संबिधान संसोधन प्रस्तावको बिरोधमा जनता जागरूक गराउनका लागी  कोणसभाकाे अायाेजना गरेकाे छ ।संबिधानक कार्यान्वयनकाे माध्यम बाट राजनीतीक स्थायित्व र अार्थीक समृद्धिका दिशामा अगाडी बडाउनु पर्ने...

केहाे राताे नम्बरकाे कुराे ? रातो नम्बर बाट साँच्चै फोन आउँछ ?

 काठमाडौं, २०पुस २०७३ / अहिले रातो नम्बर को आतङ्क जनमानसमा र सामाजिक सञ्जालमा व्यापक बन्दै गएको छ। मोबाइल प्रयोगकर्तालाई रातो नम्बरबाट फोन आउने र त्यसले स्वास्थ्यमा गम्भीर जोखिम हुने भन्दै...

खाना दिन नसकेपछि ३ छोरीलाई विष खुवाएर आमाले आत्महत्या गरिन् आत्महत्या

काठमाडौं पुस, २० – सर्लाही पिपरियाकी गुन्द्रवेदीले तीन छोरीलाई खाना दिन नसकेपछि विष खुवाएर आत्महत्या गरेकी छन् । विष सेवन पछि गम्भीर बिरामी भएकी गुन्द्रदेवी र छोरी चन्दादेवीको उपचारका लागि...

संविधान संशोधन प्रस्तावबारे दलहरुले पुनर्बिचार गर्नुपर्छः महामन्त्री कोइराला

कावासोती, २० पुस०७३ / नेपाली काँग्रेसका महामन्त्री डा सशाङ्क कोइरालाले संविधान संशोधनको प्रस्तावबारेमा पुनः एक पटक दलले सोच्नुपर्ने बताएका छन् ।नवलपरासीको गैँडाकोट नगरपालिकाको तेस्रो नगरपरिषद्को उद्घाटन समारोहमा आज उनले राजनीतिक...

सीमानाकामा भारतीय रुपैंयाको अवैध कारोबार बढ्दै

झापा, २० कात्तिक०७३ / झापाको सीमावर्ती क्षेत्रमा भारतीय रुपैंको अवैध कारोबार मौलाउँदै गएको छ । भारतले नोटबन्दी गरेयता भारुको अवैध कारोबार अझ मौलाएको हो । नेपाल राष्ट्र बैंकले भारतीय नोटको...

आज उपत्यका बन्द : मोहन बैद्य माओबादीको साथ

काठमाडौं,२० पुस २०७३ / काठमाडौंमा भइरहेको सडक विस्तार अभियानको विरोधमा आज उपत्यका बन्दको आह्वान गरिएको छ ।यो कुनै सत्ता प्राप्तिका लागि होइन न कुनै पदका लागि । मानिस जन्मेपछि राज्यद्वारा...

कुलमानले गरे काठमाडौ‌पछि पोखरा लोडसेडिङ मुक्तको घोषणा

काठमाडौँ,२० पुस २०७३ / ऊर्जा मन्त्री जनार्दन शर्माले काठमाडौं उपत्यका सहित पोखरालाई पनि लोडसेडिङमुक्त बनाइएको घोषणा गर्नुभएको छ। देशका प्रमुख स्थानलाई अन्धकारमुक्त बनाउने योजना अनुरुप काठमाडौ‌ पछि पोखरा र पूर्वी...

रंगकर्ममा नै काम गर्दा गर्दै मर्न पाउँ भन्ने फुयाँल अन्ततःरहेनन

समाजकाे अावाज काठमाण्डाै१९,पुस२०७३ /नेपाली चलचित्रमा लामो समयदेखि काम गर्दै आएका कलाकार तथा रंगकर्मी विष्णुभक्त फुयाँलको आज निधन भएको छ । उनको काठमाण्डौको राष्ट्रिय नाँचघरमा नाटकमा अभिनय गर्दा गर्दै निधन भएको...

लाइन बस्ने झन्झट छैन : अब मोबाइल एप्सबाटै राहदानी फाराम भर्न सकिने

काठमाडौँ, १९ पुष०७३ / नयाँ राहदानी बनाउने सोचमा हुनुहुन्छ ? चिन्ता नगर्नु होस् । आवेदन फाराम अब आफ्नै मोबाइल फोनबाट भर्न सकिने भएको छ । फोरजी सेवा प्रारम्भ भएको दुई...