संविधान संशोधन विधेयकलाइ प्रक्रियामा लैजाने माओवादी केन्द्रको निर्णय
काठमाण्डाै,२१पुस ०७३/सत्ता नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रले संविधान संशोधन विधेयक सम्बन्धमा सर्वोच्च अदालतको आदेशको स्वागत गर्दै प्रक्रियामा लैजाने निर्णय गरेको छ । विधेयकबारे सत्तापक्ष र प्रतिपक्षी दलले आ–आफ्नै ब्याख्या गरिरहेका...