अविवाहित आमाद्वारा व्लेडले घाँटी काटी शिशुको हत्या

काठमाडौं,२२ पुस २०७३/ आफन्त र समाजले थाहा पाउने डरले चाँपागाउँ निवासी एक अविवाहित युवतीले जन्म हुनासाथ आफ्नै शिशुलाई शौचालयमा लगेर ब्लेडले घाँटी काटी हत्या गरेकी छिन् । सिन्धुपाल्चोकको इर्खु गाविस...

लक्ष्मी परियार प्रकरणमा तीनजनालाई थुनामा राख्न आदेश

बनेपा, २२ पुस ०७३/ काभ्रेपलाञ्चोकको सानोबाङ्थली गाविसकी लक्ष्मी परियार मृत्यु प्रकरणमा पक्राउ परेका तीन जनालाई पूर्पक्षका लागि थुनामा राख्न जिल्ला अदालतले आदेश दिएको छ । न्यायाधीश चेतनाथ ढकालको इजलासले हिजो...

स्थानीय तह पुनर्संरचना आयोगले गर्‍यो ७१९ वटा स्थानीय तहको निर्धारण

काठमाडौं, २२ पुस / स्थानीय तह पुनर्संरचना आयोगले तयार गरेको प्रतिवेदनअनुसार स्थानीय तहको संख्या सात सय १९ वटा बन्ने भएका छन् । आयोग स्रोतका अनुसार महानगर चार, उपमहानगरपालिका १२, नगरपालिका...

संशोधन विधेयक जुवा खेल्दा तास वा कौडा मात्र नसकिएर हार्नेको श्रीसम्पति नै गुम्ने भए झैँ हो : ओली

काठमाडौँ, २२ पुस०७३ / नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधन विधेयक मुलुकमा तोकिएको अवधिमा निर्वाचन हुन नदिने र राष्ट्रियतामा आघात पुग्ने प्रस्ताव भएकाले त्यसलाई पारित हुन नदिने बताउनुभएको...

अभिनेता ओम पुरीको हृदयाघातका कारण निधन

काठमाण्डाै,२२पुस,०७३/ भारतीय सञ्चारमाध्यमका अनुसार ६६ बर्षीय पुरीको हृदयाघातका कारण शुक्रबार आफ्नै निवासमा मृत्यु भएको हो । सन् १९५० अक्टोबर १८ मा भारतको अम्बालामा जन्मेका पुरीले आक्रोश, आरोहण, अर्धसत्य,माचिसलगायतका अन्य थुप्रै...

धाविका मिरा राईलाई सम्मान

झापा, २१ पुस ०७३/अल्ट्रा म्याराथनकी अन्तर्राष्ट्रिय धाविका मीरा राईलाई अाज झापाको दमकमा  सम्मान गरिएकाे  छ । अल्ट्राम्याराथन खेल क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरमा नै आफ्नो उचाइ कायम गर्न सफल हुनुभएको भन्दै सगरमाथा तेक्वान्दो...

 स्व.पत्रकार कर्ण बोहराकी  श्रीमती लाइ बचाउन बाँके बाट शुरू भयाे “ममता बचाउ” अभीयान

[caption id="attachment_10308" align="alignleft" width="415"] स्व.पत्रकार कर्ण बोहरा[/caption] रन्जिता ढकाल,थापा,नेपालगन्ज,२१पुस,०७३/ गत मंसिरमा मध्य बानेश्वर स्थित भेनस अस्पतालमा आफ्नी श्रीमती ममताको  मिर्गौला रोगकाे  उपचार गरीरहेकाे बेला कुरुवा बसेकै अबस्थामा  असामाहीक नीधन भएका...

नेपाल भित्रदै गरेको ३४ किलो सुन सहित ३ जना पक्राउ

 काठमाडौं २१, पुष २०७३/नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट ३४ किलो सुन सहित ३ जनालाई पक्राउ गरेको छ । दुवईबाट काठमाण्डौ आएको एयर अरेवियाको विमानबाट सुन बरामत गरिएको...

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख ज्ञवाली बर्खास्त

काठमाण्डौ,२१ पुस ०७३/हिजैमात्र स्पष्टीकरण बुझाएका राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई सरकारले बिहीबार बर्खास्त गरेको छ । ज्ञवालीलाई केपी ओली नेतृत्वको सरकारले प्राधिकरण प्रमुखमा नियुक्त गरेको थियो ।...

संविधान संशोधन विधेयकलाइ प्रक्रियामा लैजाने माओवादी केन्द्रको निर्णय

काठमाण्डाै,२१पुस ०७३/सत्ता नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रले संविधान संशोधन विधेयक सम्बन्धमा सर्वोच्च अदालतको आदेशको स्वागत गर्दै प्रक्रियामा लैजाने निर्णय गरेको छ । विधेयकबारे सत्तापक्ष र प्रतिपक्षी दलले आ–आफ्नै ब्याख्या गरिरहेका...