अख्तियार प्रमुख लोकमान सिंह कार्की पदमुक्त
काठमाडौं, २४पुस ०७३ / सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान सिंह कार्की पदमुक्त भएको फैसला सुनाएको छ ।धेरै समयपछि सर्वोच्चको आइतबारको ईश्वरराज खतिवडा, आनन्दमोहन भट्टराई लगायतको इजलाशले उच्च...