असहमति रहँदारहँदै सरकारले संविधान संशोधन प्रस्ताव टेबल गर्यो – एमाले
काठमाडौँ, २४ पुस०७३/ व्यवस्थापिका–संसद्मा संविधान संशोधन प्रस्ताव टेबल भएपछि सरकार र प्रमुख प्रतिपक्षी दलका नेताले समर्थन र विरोधमा आ–आफ्नो धारणा राख्नुभयो । प्रतिपक्षी दलको विरोध र होहल्लाका बीच संसद्मा संविधान...