होटलको जग खन्दा नक्शालमा पैराे, सार्वजनीक सडकमा आवत–जावत ठप्प
काठमाडौं २४ पुस, /काठमाण्डाैकाे ब्यस्थ सडक नक्साल भगवतीकाे अगाडीकाे सडक पैराे जानेगरी भासीएकाे छ । शंकर ग्रुपले काठमाडौंको नक्शालमा बनाउन लागेको पाँचतारे होटलको भवन निर्माणको क्रममा अण्डरग्राउड बनाउनकाे लागी स्थानलाइ लगभग...