आजदेखि श्री स्वस्थानी ब्रत सुरु

काठमाण्डाै २८,पौष०७३/ पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म विधिपूर्वक गरिने स्वस्थानी ब्रत आजदेखि सुरु भएको छ ।पाैष शुक्ल पूर्णिमा देखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी ब्रत र माघ स्नान...

नेपालगन्जमा थारु पत्रकारहरूकाे आयोजनामा माघी मिलन कार्यक्रम सम्पन्न

नेपालगन्ज २७,पुस ०७३, रंन्जिता ढकाल,थापा/ थारु समुदायको महान पर्व माघीको अवसरमा नेपालगन्जमा बुधबार माघी मिलन कार्यक्रमको आयोजना गरिएको छ ।थारु पत्रकार संघ बाँकेको आयोजनामा माघी मिलन कार्यक्रम २०७३ को आयोजना गरिएको...

प्रचण्डले पृथ्वीनारायणको ‘अपमान’ गरेपछि पूर्वप्रधानसेनापति कटवालको कडा प्रतिक्रिया

काठमाडौं, २७ पुस०७३/ सरकारले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्म जयन्तीलाई राष्ट्रिय एकता दिवसका मनाउन अस्वीकार गरेपछि पूर्व प्रधानसेनापति रुक्माङ्गत कटवालले असन्तुष्टि जनाएका छन् । प्रधानमन्त्री प्रचण्डले हिजो गृहजिल्ला चितवनमा विदा...

पृथ्वीनारायण शाहको सालिकमा १०८ मिटर लामो माला अर्पण

काठमाण्डाै २७,पुस०७३/शिव सेना नेपालले राष्ट्रिय निर्माता पृथ्वीनारायण शाहको सिंहदरबारस्थित सालिकमा आज १०८ मिटर लामो माला चढाएको छ ।तत्कालीन समयमा विभिन्न भागमा छरिएको भू–भागलाई शाहले एकीकरण गरी आधुनिक नेपाल निर्माणमा योगदान...

पृथ्वीनारायण शाहको शालिक नभत्काउन प्रचण्डको कडा निर्देशन !

काठमाण्डाै,२७पुस०७३/  प्रधानमन्त्री पुष्पकमल दाहालले बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अवस्था बिग्रिँदै जानुमा अस्पतालका पदाधिकारी र कर्मचारीको कमजोरी रहेको बताएका छन्। भरतपुर उपमहानगरपालिकाको मंगलबार तेश्रो नगर परिषदको उद्घाटनका क्रममा प्रधानमन्त्री दाहालले...

सेतो मच्छिन्द्रनाथको मूर्ति मर्मत सुरु

काठमाडौँ, २७पुस०७३/काठमाडौँको जनबहालस्थित सेतो मच्छिन्द्रनाथको मूर्तिलाई मर्मत तथा सिङ्गारको काम भइरहेको छ । पौष शुक्ल अष्टमीका (गत शुक्रबार) दिन महास्नान गराइएको सो मूर्तिमा बिग्रेको ठाउँमा आवश्यक मर्मत र सिङ्गारपछि घाममा राख्ने...

विश्वकप फुटबल बिस्तारित,३२ बाट सहभागी टोलीको संख्या ४८ पुर्‍याइयो

[caption id="attachment_10425" align="aligncenter" width="823"] फिफा अध्यक्ष जियान्नी इन्फान्तिन्हो[/caption] काठमाडौं: विश्व फुटबल महासंघले गरेको आगामी २०२६ को विश्वकप फुटबलमा ४८ टोलीको सहभागिता गराउने प्रस्ताव बहुमतले पारित भएको छ । विश्वकपलाई बिस्तार...

‘सुन तस्करी राष्ट्रिय लज्जा’

[caption id="attachment_10422" align="alignleft" width="840"] सिअाईबीले विमानस्थलमा बरामद गरेकाे सुन । तस्बिर स्राेत : सरल गुरुङ/कान्तिपुर टिभी[/caption] पुस २७, २०७३- ३३ किलो सुन बरामद प्रकरणमा तस्करलाई समातेर सार्वजनिक गर्नुपर्ने जिम्मेवार पदाधिकारीहरूले...

चेतना बहुुउदेश्य सहकारी संस्थाकाे अाठाै साधारण सभा सम्मपन्न

 रन्जिता ढकाल,थापा, बाँके,२६ पुस०७३/ चेतना बहुुउदेश्य सहकारी संस्थाकाे अाठाै साधारण सभा सम्मपन्न ।अार्थीक विकाश र सामाजिक रूपान्तरणकालागि सहकारी भन्ने नाराका साथ अाठ बर्ष अगाडी बाट सल्यानी बाग ५ नेपालगन्जका सकृय...

आफ्नै बुहारीको यौन शोषण गर्ने काँग्रेस नेता जेल चलान

महेन्द्रनगर, २६ पुस०७३ / आफ्नै बुहारीको यौन शोषण गर्ने कञ्चनपुरका एक काँग्रेस नेता जेल चलान भएका छन् । मंगलबार कञ्चनपुर जिल्ला आदालतको थुनचेक आदेशबाट नेपाली काँग्रेस क्षेत्र नम्बर १ का...