जुलुसको नेतृत्व गर्दै पृथ्वीनाराण शाह !
काठमाण्डाै २८,पुस०७३/पृथ्वीजयन्ती मनाउन गोरखा सदरमुकाममा स्थानीय भेला भइरहेका थिए। दौरा–सुरुवाल र श्रीपेच लगाएका ‘पृथ्वीनारायण शाह’ त्यहीँ आइपुगे। उनको हातमा तरबार र ढाल थियो। कम्मरमा पटुकी बाँधेर खुकुरी भिरेका। र्यालीका सहभागी...