नेकपा (एमाले) मोरङको अध्यक्षमा विनोद ढकाल

विराटनगर,२९ पुस २०७३/नेकपा (एमाले) मोरङको आठौँ जिल्ला अधिवेशनले अध्यक्ष पदमा विनोद ढकाललाई निर्वाचित गरेको छ ।गएराति सार्वजनिक गरिएकोे मत परिणामअनुसार ढकालले आफ्ना प्रतिद्वन्द्वी महेश रेग्मीलाई २०६ मतको अन्तरले पराजित गर्नुभएको...

नेपालगजं लाई सफा,हराभरा र बालमैत्री नगरपालिका बनाउन जोड

बाँके,२९पुस २०७३/नेपालगंज उपमहानगरपालीकालाई सुन्दर,बाताबरण,बालमैत्री तथा विकासमुखी बनाउनका लागि अनुरोध पत्र पेश गरिएको छ । तत्कालीन पुनरावेदन अदालत नेपालगंजबाट परमादेश रिटमा नेपालगंज क्षेत्रमा चिल्ड्रेन पार्क निमार्णका लागि आदेश भएकोमा उक्त आदेश...

निर्वाचनको ‘अन्तिम तयारी’

 काठमाडौं,२९पुस२०७३/ प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार चुनाव घोषणाको अन्तिम तयारीमा रहेकाले प्रमुख प्रतिपक्षी दलको साथ चाहिएको बताएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमुख ३ दलका शीर्ष नेतालाई बिहीबार बोलाएको ‘डिनर वार्ता’मा...

भक्तपुरमा एकमहिने माधवनारायण मेला सुरु

भक्तपुर २९,पुस २०७३/ भक्तपुर नगरपालिका हनुमानघाटस्थित त्रिवेणीघाटमा एक महिने माधवनारायण मेला एवं व्रत सुरु भएको छ । पौषशुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना लाग्ने माधवनारायण मेला बिहीबारबाट त्रिवेणीघाटमा सुरु...

तत्काल मलेसियाले ‘नयाँ लेभी नीति’ लागू नगर्ने

पुस २८, २०७३- मलेसियाले रोजगारदातासँग लिने भनिएको ‘विदेशी कामदारको लेभीसम्बन्धी नयाँ नियम’ तत्काल लागू नगर्ने भएको छ । उसले यसैवर्ष जनवरी १ देखि नै लागू हुने भनि गरिएको यसअघिको निर्णयबाट...

बाल न्यय प्रणाली र सराेकारवाला निकाय हरूकाे भूमीका बिषयक एक दिेने अनुभव अादान प्रदान तथा अन्तर कृया कार्यक्रम सम्पन्न ।

रंन्जिता ढकाल,थापा,नेपागञ्ज,२८पुस/बाँके जील्ला अदालतकाे अायाेजना तथा केन्द्रिय बालकल्याण समीती हरीहर भवन ललीतपुरकाे सहयाेगमा अाज पाैष २८ गते बाँके जील्ला अदालतकाे हलमा "नेपालकाे बाल न्यय प्रणाली र सराेकारवाला निकाय हरूकाे भूमीका" बिषयक...

नेपालगञ्जमा भुतपुर्व सैनिक ईकाई समितिको नवनिर्मित भवनको उदघाटन गरिएको छ

रंन्जि ढकाल,थापा,नेपलगन्ज,२८ पुस/ बाँकेको खजुरास्थित नेपाल भुतपुर्व सैनिक ईकाई समितिको नवनिर्मित भवनको आज उदघाटन गरिएको छ ।  काठमांडौ स्थीत भारतीय दुतावासका रक्षा सहचरी कर्नल मनराज सिंहमानद्वारा रिबन काटेर नवनिर्मित  भवनको...

जुलुसको नेतृत्व गर्दै पृथ्वीनाराण शाह !

काठमाण्डाै २८,पुस०७३/पृथ्वीजयन्ती मनाउन गोरखा सदरमुकाममा स्थानीय भेला भइरहेका थिए। दौरा–सुरुवाल र श्रीपेच लगाएका ‘पृथ्वीनारायण शाह’ त्यहीँ आइपुगे। उनको हातमा तरबार र ढाल थियो। कम्मरमा पटुकी बाँधेर खुकुरी भिरेका। र्‍यालीका सहभागी...

आजदेखि श्री स्वस्थानी ब्रत सुरु

काठमाण्डाै २८,पौष०७३/ पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म विधिपूर्वक गरिने स्वस्थानी ब्रत आजदेखि सुरु भएको छ ।पाैष शुक्ल पूर्णिमा देखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी ब्रत र माघ स्नान...

नेपालगन्जमा थारु पत्रकारहरूकाे आयोजनामा माघी मिलन कार्यक्रम सम्पन्न

नेपालगन्ज २७,पुस ०७३, रंन्जिता ढकाल,थापा/ थारु समुदायको महान पर्व माघीको अवसरमा नेपालगन्जमा बुधबार माघी मिलन कार्यक्रमको आयोजना गरिएको छ ।थारु पत्रकार संघ बाँकेको आयोजनामा माघी मिलन कार्यक्रम २०७३ को आयोजना गरिएको...