खप्तडी बस्नेत उत्थान समाज कतार को प्रथम साधारण सभा सम्पन्न

राजु बस्नेत ,कतार,१माघ ०७३ /प्रवासमा रहेका खप्तडी बस्नेत हरूकाे संगठन  खप्तडी बस्नेत उत्थान समाज कतार शाखाकाे  को प्रथम साधरण सभा सम्पन्न ।  कामको शीलसिलामा कतारमा रहनु भएका  नेपालकाे पुर्ब मेची...

साढे चार करोड विदेशी मुद्रासहित तीन चिनिया नागरिक पक्राउ

काठमाडौं, १ माघ०७३/ प्रहरीले काठमाडौंबाट नागढुंगा हुँदै रसुवा नाकातिर गइरहेको बा१य १२३२ नम्बरको स्कार्पियो गाडीबाट ४ करोड ४० लाख रुपैयाँबराबरको विदेशी मुद्रा बरामद गरेको छ । प्रहरीले मुद्रासहित तीनजना चिनियाँ...

नेपाल आयाल निगम साढे सात करोड घाटामा

  काठमाडौं१,माघ, । नेपाल आयाल निगम पछिल्लो समय मासिक साढे सात करोड घाटामा पुगेको छ । अन्तराष्ट्रिय बजारमा ईन्धनको मूल्य वृद्धि भए पनि स्वचालित मूल्यप्रणलीको आधारमा निगमले मूल्य समायोजन नगर्दा...

धारिलो हतियार प्रयोग गरी हत्या

गौशाला, १ माघ । महोत्तरी जिल्ला, हतिसर्वा गाविसमा गएराति अज्ञात समूहले धारिलो हतियार प्रयोग गरी अञ्जनीकुमार मिश्रको हत्या गरेको आरोप लगाइएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नलप्रसाद उपाध्यायका...

फेरि १५ किलो सुन बरामद

  काठमाडौं, १ माघ । केरुङ्ग नाका हुँदै काठमाडौं भित्रिएको १५ किलो सुन प्रहरीले बालाजुबाट बरामद गरेको छ । प्रहरीले १५ किलो सुनसहित एकजनालाई पनि नियन्त्रणमा लिएको छ ।ना १...

ढुक्क हुनुहोस् नेपालमा रहेका भारू साटिन्छन्

काठमाण्डाै,१माघ,२०७३/  भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले नेपालमा रहेका पुराना पाँच सय र हजारका भारतीय नोट साट्ने विषयमा दुई देशबीचमा कुराकानी भइरहेको र समाधान निस्कने बताएका छन् ।नयाँ दिल्लीस्थित फरेन...

माघे संक्रान्ति पर्व देशभर धुमधाम मनाईंदै

काठमाडौं, माघ १ । आज माघे संक्रान्ति । मकर संक्रान्ति नामले चिनिने माघे संक्रान्ति पर्व देशभरका नदी, दोभान तथा त्रिवेणीमा स्नान र देव मन्दिरहरुमा पूजापाठ गर्नुका साथै घ्यू–चाकु, तिलको लड्डु...

छक्का पन्जा अब यु ट्युवमा पनि हेर्न सकिने (फिल्मसहित)

काठमाडौं, २९ पुस/व्यावसायिकरुपमा अत्याधिक सफल चलचित्र छक्का पन्जा अब यु ट्युबमा पनि हेर्न सकिने छ । दीपाश्री निरौला निर्देशित चलचित्र छक्का पन्जालाई हाइलाइट्स नेपालले यु ट्युवमा राखेको हो । छक्का...

नक्कली जग्गाधनी बनेर दुई करोड ठगी गर्ने गिरोह पक्राउ

रत्ननगर (चितवन), २९ पुस / नक्कली जग्गाधनी बनेर अर्कैको जग्गा बैंकमा धितो राखी  दुई करोड ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । चितवनको रत्ननगरस्थित साबिक बछौली गाविसमा कमल बस्नेतको...

छक्का पन्जा चलचित्रको पाइरेसीको अाराेपी युवकद्वारा  आत्महत्या

काठमाडौं, २९ पुस०७३/ दीपाश्री निरौला निर्देशित चर्चित चलचित्र ‘छक्का पन्जा’ को पाइरेसी गरेको आरोप लागेका युवकले आत्महत्या गरेका छन् । पाइरेसीको आरोप खेप्दै आएका २५ वर्षीय कृष्ण सुवेदीले बिहीबार साँझ...