राष्ट्रपतिका लागि ‘बम प्रुफ’ भवन तयार ,सर्ने तरखरमा

काठमाडौं ३ ,माघ०७३ / राष्ट्रपति बिद्यादेवी भण्डारी माघको पहिलो साताभित्रै शीतलनिवास हाताभित्रै नवनिर्मित अत्याधुनिक भवनमा सर्ने भएकी छन् । भूकम्प र बम प्रतिरोधी सुविधासम्पन्न अत्याधुनिक भवन ६२ करोड लागतमा तयार...

दीपिकालाई पहिरनले धोका दिएपछि…

आफुले लगाएको पहिरन उदाङ्गो भएपछि कसरी लाज ढाक्ने ? यस्तै सकस भएको हुनुपर्छ, दीपिका पादुकोणलाई । प्रसंग हो, हलिउड फिल्म ‘ट्रिपल एक्स द रिटर्न अफ जेन्डर केज’ प्रिमियरको । फिल्ममा...

सरकार र डा केसीबीचको१२ बुँदे सम्झौता कार्यान्वयन गर्न बाटो खुल्ला

काठमाडौं ३माघ ०७३/ सर्वोच्च अदालतले सरकार र चिकित्सक डा गोविन्द केसीबीच भएको १२ बुँदे सम्झौता कार्यान्वयन गर्न बाटो खुल्ला गरेको छ । सर्वोच्चका न्यायाधीशद्वय अनिल सिन्हा र सपना मल्ल प्रधानको...

ओंतको जस्तो देखिने छाला सहित मानिस पक्राउ “

काठमाण्डाै,२ माघ०७३/ वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार संरक्षित वन्यजन्तुको सूचीमा सूचीकृत ओंतको जस्तो देखिने छाला खरिद बिक्रि तथा ओसार पसार भै रहेको भन्ने विशेष सूचनाको आधारमा मिति २०७३।१०।०१ गते केन्द्रिय...

गोकर्णेश्वर न.पा. वडा नं. १२ नयाँबस्तिबाट रेडपाण्डाको छाला सहित दुइजना पक्राउ

काठमाण्डाै,२माघ०७३ /वन्यजन्तुको सूचीमा सूचीकृत हाब्रे (Red Panda) को छाला खरिद बिक्रि तथा ओसार पसार भै रहेको भन्ने विशेष सुराकीको आधारमा मिति २०७३।०९।२९ गते केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरी टोलीले  काठमाण्डौ...

मनाङ च्याम्पियन

माघ २,मनाङ २०७३/मनाङ मर्स्याङ्दी क्लबले अन्तर्राष्ट्रिय आमन्त्रण खप्तड गोल्डकप फुटबलको उपाधि जितेको छ । उसले शनिबार संकटालाई १–० ले पराजित गर्‍यो । सुदूरपश्चिममा आयोजना भएको प्रतियोगिताको फाइनलमा मनाङका कप्तान अनिल...

भूकम्पको पुनःनिर्माणको कामलाई सरकारले तीव्रता दिने-कार्यबाहक प्रधानमन्त्री निधिको

काठमाडौं२,माघ २०७३/कार्यवाहक प्रधानमन्त्री विमलेन्द्र निधिले भूकम्पको पुनःनिर्माणको कामलाई सरकारले तीव्रता दिने बताएका छन् । काठमाडौँ महानगरपालिकाले आइतबार ‘१९ ‌औं भूकम्प स्मृति दिवस’का अवसरमा यहाँ आयोजना गरेको श्रद्धाञ्जलि सभालाई सम्बोधन गर्दै...

तराई रणनीति बनाउँदै एमाले

काठमाडौं०२ माघ २०७३/चुनाव पूर्व तराई-मधेशमा अभियान सञ्चालनको रणनीति तय गर्नका लागि नेकपा एमालेको स्थायी कमिटीको बैठक पार्टी मुख्यालय धुम्बाराहीमा जारी छ। बैठकमा महासचिव ईश्वर पोखरेलले अभियानको कार्ययोजना प्रस्तुत गर्ने एमाले...

आउँदो जेठमा निर्वाचन हुने : सञ्चारमन्त्री कार्की

विराटनगर,२माघ,०७३/ सूचना तथा सञ्चारमन्त्री सुरेन्दकुमार कार्कीले निर्वाचन आउँदो जेठ महिनामा हुने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँगको कुरा गर्दै सरकारका प्रवक्ता मन्त्री कार्कीले दलहरुबीच आपसी सहमति भएपछि मिति तोकिने...

धुलोसँग पौठाजोरी खेल्दै -विवेक विनयी

[caption id="attachment_10516" align="alignleft" width="401"] विवेक विनयी[/caption] बाटो खोइ ? चन्द्रमामा तिर पो पुग्यौं कि क्या हो हामी त । हाम्रो नजिकै विपरीत दिशाबाट आएको बसले हामीलाई पुरै छोप्दै वेस्सरी धुलो...