सुन तस्करीमा संलग्नलाई कडा कारबाही गर्न अर्थमन्त्रीले दिए निर्देशन
काठमाडौँ,४माघ०७३/ सरकारले सुन तस्करीमा संलग्न दोषीलाई कडा कारबाही गर्ने चेतावनी दिएको छ । उपप्रधानमन्त्री कृष्णबहादुर महराले हालै सुन बरामद भएको घटनाको गहन अनुसन्धान गरी दोषीमाथि कडा कारबाही गर्न अर्थमन्त्रालयका सचिव...