सुन तस्करीमा संलग्नलाई कडा कारबाही गर्न अर्थमन्त्रीले दिए निर्देशन

काठमाडौँ,४माघ०७३/ सरकारले सुन तस्करीमा संलग्न दोषीलाई कडा कारबाही गर्ने चेतावनी दिएको छ । उपप्रधानमन्त्री कृष्णबहादुर महराले हालै सुन बरामद भएको घटनाको गहन अनुसन्धान गरी दोषीमाथि कडा कारबाही गर्न अर्थमन्त्रालयका सचिव...

दुई किसिमका छापावाल सुन बजारमा, मूल्य पनि फरक

 काठमाडौं ४,माघ०७३ /सोमबारदेखि छापावाल सुनको मूल्य दुईथरी कायम गरिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले गुणस्तरका आधारमा छापावाल सुनको दुईथरी मुल्य निर्धारण गरिदिएको हो । हालसम्म ९९ दशमलव ५० प्रतिशत...

करोडौँ मूल्यको शिलाजित उत्खनन हुन सकेन

म्याग्दी, ४ माघ०७३/ प्राविधिक ज्ञान र उपकरणको अभावका साथै सम्बन्धित पक्षको बेवास्ताका कारण म्याग्दीका भिरपहरामा पाइने आयुर्वेदिक औषधिका रूपमा प्रयोग गर्न सकिने बहुमूल्य शिलाजित उत्खनन हुनसकेको छैन । शिलाजित उत्खनन...

इन्डाे नेपाल वादाेरीयाे कराँते प्रतीयाेगीता २०१७मा भाग लीन खेलाडीकाे टाेली बिदाइ

समाजकाे अावाज काठमाण्डाै,४माघ०७३/ भारतमा हुन गइरहेकाे प्रथम खुल्ला कराँते प्रतियाेगीता २०१७ तथा इन्डाे नेपाल वादाेरीयाे कराँते प्रतीयाेगीता २०१७ बेल्डाेर भारतकाे अायाेजनामा हुन गइरहेकाे वादाेरीयाे कराँते प्रतीयाेगीताकाे लागी  " नेपाल वादाेरीयाे...

गुरुकुलको स्तरोन्नतिका लागि महापुराण गरिदै

नवलपरासी, ४ माघ०७३/नवलपरासी, देवचुली–१५ स्थित धौलागिरि चोक, शिवालयस्थित पशुपति साङ्गवेद आवासीय संस्कृत माविको सहयोगार्थ यही माघको तेस्रो हप्तादेखि श्रीमद्देवीभागवत महापुराणको आयोजना गरिने भएको छ । देशभरबाट गुरुकुल पद्धतिमा संस्कृत तथा...

 लिफ्ट, पार्किङ र म्युजियमसहितको ११ तले धरहरा ठडिँदैछ

काठमाडौं, ४ माघ०७३/ कहिले ठडिएला धरहरा ?राजधानीको सुन्धारामा रहेको ऐतिकासिक धरहरा अघिल्लो बर्षको भूकम्पले धुलीसात बनाएयता धेरैको मनमा यो कौतुहलता छ । अघिल्लो सरकारले अघि सारेको म बनाउँछु धरहरा अभियानमा...

झुन्डिएको अवस्थामा युवतीको शव भेटियो

कञ्चनपुर,३ माघ/ कञ्चनपुरको झलारी पिपलाडी नगरपालिका–४ की १७ वर्षीया बिन्दु भट्ट घरबाट हराएको तीन दिनपछि मृत अवस्थामा फेला परकी छन् । घर नजिकैको सिसौ झाडीमा झुन्डिएको अवस्थामा आज बिहान शव...

काे हुन त कहिल्यै राम्रो व्यवहार गर्न नहुने तीन  ब्यक्ती ? 

हामी सबैको यही प्रयास रहन्छ कि सबै मान्छेसँग राम्रो व्यवहार गर्न सकूँ, ताकि सकारात्मकता सञ्चार होस् । तर, चाणक्य नीतिअनुसार यस्ता तीन खालका व्यक्तिसँग कहिल्यै राम्रो व्यवहार नगरौँ भन्छ ।...

रेडियो नारायणीमा आगलागी, सम्पूर्ण प्रसारण बन्द

रत्ननगर (चितवन) ३माघ २०७३ / चितवनको भरतपुरस्थित सामुदायिक रेडियो ‘रेडियो नारायणी’मा आगलागी भएको छ। गएराति करिब ८ बजेको समयमा विद्युत् सर्ट भई आगलागी भएको रेडियोका सञ्चालक गोविन्द देवकोटाले जानकारी दिए। भरतपुरको...

ठूलो डाटा ईमेल गर्ने तरीका

कुनै समारोह वा घरायसी कार्यक्रमका फोटाहरू साथीभाइलाई पठाउन होस् वा अन्य कुनै डकुमेण्ट पठाउन होस्, ईमेलकै प्रयोग गर्नुपर्छ । ईमेलविना अहिलेको दैनिकी चलाउन प्रायः मुश्किल नै हुन्छ । ईमेल भनेको...