चाबहिलमा पनि लाइसेन्सको सेवा, ट्रायल सेन्टर नहुँदा सास्ती
काठमाडौं७ माघ/ यातायात ब्यवस्था विभागले आइतबारबाट काठमाडौंको चाबहिलबाट पनि सवारी लाइसेन्स वितरणको काम सुरू गर्दैछ । विभागले यसअघि स्वयम्भुको ठूलोभर्याङमा र भक्तपुरको जगातीमा कार्यालय खोलेर लाइसेन्स वितरण थालेको थियो...