नाफा बढाउन पेट्रोलियम पदार्थको मूल्य बढाउने तयारी

काठमाडौँ०८ माघ०७३/  नेपाल यल निगमले अर्को महिना पेट्रोलियम पदार्थको मूल्य बढाउने भएको छ । अन्तरराष्ट्रिय बजारमा निरन्तर भाउ बढेको भन्दै निगमले अर्को महिना पेट्रोलियम पदार्थको मूल्य बढाउने भएको हो ।...

फेरि विमानस्थलमा सुनसहित बंगलादेशी नागरिक प्रहरीको नियन्त्रणमा

 काठमाडौं८ माघ०७३/ त्रिभुवन विमानस्थलस्थित अध्यागमन कार्यालयको सूचनाको आधारमा सुनसहित एक बंगलादेशी नागरिक पक्राउ परेका छन् । मलेसियाबाट कालिन्डो एयरमा शुक्रबार राति काठमाडौं आएका बंगलादेशका अरुण मोलाको साथमा एक किलो दुई...

नेपालगंन्जमा भाेली देखी दुर्इ दिने नीशुल्क फील्म फेस्टिवल हुदै  

रन्जीता ढकाल,थापा,नेपालगंज ७,माघ०७३/  नेपालगंन्जमा दुर्इ दीने इन्डीपेन्डेन्ट फील्म फेस्टवल हुदैछ ।भाेली माघ ८ र ९ गते  फेस्टिफेलमा  सञ्चालीत हुने फिल्म निर्माता हरि थापा , ज्योती सिहं ठकुर , प्रदिप पोख्रल...

गहुँमा फौजी किराको प्रकोप

रुपन्देही, ७ माघ ०७३/पोसाउन लागेको गुहँमा फौजी किराको प्रकोप देखापरेको छ । तिलोत्तमा नगरपालिकासहित जिल्लाका ११ गाविसमा फौजी किराको प्रकोप देखिएको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत भोजराज...

नेपालगन्जमा श्रीमानले श्रीमतीलाई आगो लगाइदिए

नेपालगन्ज७, माघ २०७३/ घरायसी झगडाका कारण बाँके नेपालगन्ज–१२ की सुनिता खटिकलाई श्रीमान् राजेन्द्र खटिकले आगो लगाइदिएका छन् । बिहीबार राती करिब ९ बजेतिर नेपालगन्ज–१२ बाके गाउ खड्गन पुरवामा आफ्नै श्रीमानले...

सलमान खानलाई एड्स छ, त्यसैले बिहे गरेनन्-स्वामी ओम

माघ ७,काठमाण्डाै/  बिग बोशबाट निकालिएका विवादास्पद पात्र स्वामी ओमले अभिनेता सलमान खानमाथि गम्भीर आरोप लगाएका छन् । हालै आयोजित एक पत्रकार सम्मेलनमा उनले सलमानलाई एड्स लागेको र यही कारणले उनले...

माओवादी नेता बस्नेतले खोले प्रचण्डको प्लान

जुम्ला, ७ माघ०७३/ नेकपा माओवादी केन्द्र ६ नम्बर प्रदेशका इन्चार्ज तथा पूर्वगृहमन्त्री शक्तिबहादुर बस्नतेले संविधान संशोधन नभए पनि चुनाव हुने बताएका छन् । नेकपा माओवादी केन्द्र जुम्लाद्वारा आयोजित राजनीतिक वैचारिक...

चाबहिलमा पनि लाइसेन्सको सेवा, ट्रायल सेन्टर नहुँदा सास्ती

  काठमाडौं७ माघ/ यातायात ब्यवस्था विभागले आइतबारबाट काठमाडौंको चाबहिलबाट पनि सवारी लाइसेन्स वितरणको काम सुरू गर्दैछ । विभागले यसअघि स्वयम्भुको ठूलोभर्‍याङमा र भक्तपुरको जगातीमा कार्यालय खोलेर लाइसेन्स वितरण थालेको थियो...

हैसियत’ नमिल्दा थापा–गच्छदार बाहिरै

काठमाडौं७,माघ०७३/ राप्रपा अध्यक्ष कमल थापा र मधेसी जनअधिकार फोरम लोकतान्त्रिक अध्यक्ष विजय गच्छदारलाई सरकारमा ल्याउने प्रधानमन्त्री प्रचण्डको योजना तत्काललाई टरेको छ । प्रचण्ड बिहीबारै थापा र गच्छदारलाई मन्त्री बनाउने प्रयासमा...

निर्वाचन र संशोधन संसद्बाटै ओझेलमा

काठमाडौं, ७ माघ ०७३/संसदमा रहेका अधिकांश दलहरूको जोड स्थानीय तहको निर्वाचनमा छ । सरकारले पनि असन्तुष्ट दलहरूलाई सहमतिमा ल्याएर निर्वाचन गर्न संशोधन विधेयक दर्ता गराएको दाबी गरेको छ । तर,...