गीतकार बान्तवाको गीति एल्बम”मनको जलन” सार्वजनिक
काठमाण्डाै८माघ२०७३/युवा गीतकार स्टारहाङ वान्तवा "जलनको" एकल शब्द रहेको पहिलो सांगीतिक कोसेली गीति एल्बम "मनको जलन" हिजो सार्वजनिक भएको छ। सगरमाथा टेलिभिजनको लोकप्रिय कार्यक्रम play store मार्फत गरिएको एल्बम विमोचन कार्यक्रममा...