एटिएम प्रयाेगगरी अनधिकृत रुपमा रकम निकाली ठगी गर्ने २ भारतीय पक्राउ
[caption id="attachment_10693" align="alignleft" width="216"] ईक्तेदार खान[/caption] [caption id="attachment_10694" align="alignleft" width="210"] निरन्जन मेहता[/caption] काठमाण्डाै ९,माघ०७३/प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्यूरो, महाराजगंजमा बिगत १ महिना अघिदेखि काठमाण्डौं उपत्यकाका बिभिन्न बैंकहरुका करिब १...