संविधान संशोधन पास भए आन्दोलनमा उत्रने ओलीको चेतावनी
पाेखरा ९ माघ २०७३/एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारले संसदमा पेश गरेको संविधान संशोधन विधेयक पास हुने अवस्था आए आन्दोलनमा उत्रने चेतावनी दिएका छन् । जसरी पनि पास गर्न खोजे...
Nepali online news portal site
Nepali online news portal site