कीर्ते गरी मानव बेचबिखन गरेको कसुरमा एक्सिस ओभरसिज गौशालाका सञ्चालक पक्राउ

 काठमाडौं१५ माघ ०७३/विभिन्न जिल्लका महिलाहरुलाई नक्कली कागजात बनाएर यूएईलगायत खाडी देशमा पठाउने गिरोह पक्राउ परेको छ । बूढानीलकण्ठ नगरपालिका कपन बस्ने एक्सिस ओभरसिज गौशालाका सञ्चालक सुदर्शन खड्काले नक्कली कागजात बनाई...

डडेल्धुरामा खानेपानीको चरम सङ्कट

  डडेल्धुरा१५ माघ०७३/ लामो समयदेखि आकाशको पानी पर्याप्त मात्रामा नपर्दा पानीका मूल सुक्न गई यहाँका ग्रामीण जनता खोलाको फोहर पानी पिउन बाध्य बनेका छन् । डडेल्धुराका विभिन्न गाउँठाउँमा असोज महिनायता...

सोनाम ल्होसार आज, तामाङ समुदायले धुमधामका साथ मनाउँदै-राष्ट्रपति द्वारा शुभकामना व्यक्त

काठमाडौं, १५ माघ / तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार पर्व शनिबार विविध कार्यक्रम गरी मनाउँदै छन्।यस अवसरमा नेपाल तामाङ घेदुङले टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना गरेको छ।...

राष्ट्रपतिको नयाँ भवनमा आपतकालमा कार्यालय सञ्चालन गर्न अन्डरग्राउन्ड कक्ष पनि

काठमाण्डाै,  १५माघ०७३/ यो ‘रेड एन्ड हवाइट’ भवन राष्ट्रपति निवास हो । साढे चार वर्ष लगाएर बनाइएको शीतल निवासको यो अत्याधुनिक भवनमा राष्ट्रपति विद्यादेवी भण्डारी माघ ७ देखि बस्न थालेकी छन्...

‘राइट टु रिजेक्ट’को विकल्प हटाइयो, उम्मेदवार मन नपरे पनि भोट हाल्नै पर्ने !

काठमाडौं१५ माघ०७३ / आउँदो स्थानीय निर्वाचनदेखि मतदातालाई उम्मेदवार अस्वीकारको विकल्प ‘राइट टु रिजेक्ट’को अधिकार दिने निर्वाचन आयोगको प्रस्ताव मस्यौदाबाटै हराएको छ । सर्वोच्च अदालतको आदेशानुसार आयोगले ‘राइट टु रिजेक्ट’लाई स्थानीय...

बूढीगण्डकी प्रभावितलाई मुआब्जा बाँड्न पाँच अर्ब निकासा

काठमाडौँ१४,माघ०७३/  बूढीगण्डकी आयोजनाका विकास समितिले आयोजना प्रभावित क्षेत्र धादिङ र गोरखामा वितरण गर्न पाँच अर्ब रकम निकासा दिएको छ । आयोजनाका कार्यकारी निर्देशक गोपाल बस्नेतका अनुसार कोष तथा लेखा नियन्त्रण...

मन्त्रिपरिषदको निर्णयनै असंवैधानिक छ-नेकपा एमाले

काठमाडौं १४ माघ/ प्रमुख विपक्षी नेकपा एमालेले स्थानीय तह संरचना आयोगको प्रतिवेदनमाथि दलहरुबीच छलफल गर्ने भनेर मन्त्रिपरिषदले गरेको निर्णयलाई असंवैधानिक भएको उल्लेख गरेको छ । संविधान अनुसार अब पूराना स्थानीय...

हास्य प्याराेडी गीतका गाएक प्रकाश अाेझा पक्राउ

[caption id="attachment_10782" align="alignleft" width="203"] प्रकाश अाेझा[/caption] काठमाण्डाै,१४माघ०७३/ हास्य प्याराेडी गीतका गाएक प्रकाश अाेझा पक्राउ ।  गत २०५९ सालदेखि लगातार २ बर्षसम्म डर त्रास देखाई अनुचित प्रभावमा पारी  तीन जना नाबालिकाहरुसंग...

प्रचण्ड सरकार असफल भयोः मोदी

काठमाडौं, १४ माघ / सत्तारुढ दल नेकपा माओवादी केन्द्रका सांसद एवम् प्रभावशाली नेता अमनलाल मोदीले थारु, आदिवासी, मधेशी, मगर लगायतका माग सम्बोधन नभएर अर्को टीकापुर घट्ना दोहोरिने चेतावनी दिएका छन्...

१९ वर्षीया युवतीमाथि तीन जनाकाे सामूहिक बलात्कार

काठमाडौं । कक्षा ११ मा अध्ययनरत एक १९ वर्षीया युवतीमाथि तीन जना युवाले शुक्रबार बिहान सामूहिक बलात्कार गरेका छन् । सदरमुकाम गुलरियास्थित कोटही मन्दिर नजिक रहर (अरहर) बारीमा ती युवतीलाई...