रणोद्दीप सिंहलाई अहिले पनि दैनिक भान्सा

काठमाडौं, १७ माघ । तत्कालीन प्रधानमन्त्री श्री ३ महाराज रणोद्दीप सिंहका लागि आजपर्यन्त दैनिक तातो भात पस्किइँदैछ । वि.सं. १९४२ सालमा खड्गशमशेर, भीमशमशेर र डम्बरशमशेरले गोली प्रहार गरी प्रधानमन्त्री जनरल...

बाबुरामको नयाँ शक्तिसहित तीन दर्जन दल कारबाहीमा – नामसहित

काठमाडौं, १७ माघ/ कानुनले तोकेको समयभित्र वार्षिक लेखा परीक्षणको प्रतिवेदन निर्वाचन आयोगमा नबुझाउने राजनीतिक दलले निर्वाचनमा भाग लिन नपाउने भएका छन् । निर्वाचन आयोगमा हाल १११ वटा राजनीतिक दल दर्ता भए...

दरबार हत्याकाण्डमा चर्चित देवयानी राणा अब राजनीतिमा

काठमाडौं, १७ माघ०७३/ राप्रपाका निवर्तमान अध्यक्ष पशुपतिशमशेर राणाकी छोरी देवयानी राजनीतिमा सक्रिय हुने भएकी छिन् । राप्रपाको दोलखा जिल्लासमिति अन्तर्गत शैलुंगेश्वर गाउँ इकाइ समितिले ६ माघमा देवयानीलाई र्जिल्ला अधिवेशनका लागि...

कुलेश्वर आगलागी काण्ड: ४ सिलिन्डर विस्फोट, १० पसलमा आगलागी, करौडौंको क्षति

काठमाडौं, १७ माघ ०७३/ कुलेश्वरको मिनी मार्केटमा आइतबार राती आगलागी हुदा करोडौंको क्षति भएको छ । मिनी मार्केट रहेको एउटा होटलमा बिजुलीको तार सर्ट भइ आगलागी हुदा होटलमा रहेको ग्यासमा...

कुलेश्वरमा भीषण आगलागी, झण्डै १० वटा पसल जलिसके, आगो नियन्त्रणमा आएन

काठमाडौं, १६ माघ०७३/ कुलेश्वरमा आईतबार राती भीषण आगलागी भएको छ । कुलेश्वर आवास क्षेत्र भित्र पस्ने गेट नजिक रहेका पसलमा आगलागी भएको हो । आगलागीबाट झण्डै १० वटा पसलमा क्षति...

शहिदको सम्झनामा दीप प्रज्ज्वलन

पाल्पा,१६ माघ०७३/ स्वतन्त्र पत्रकार संघ पाल्पा शाखाले शहिदहरूको सम्झनामा आज तानसेनमा दीप प्रज्ज्वलन एवं श्रद्धाञ्जली कार्यक्रम गरेको छ । मुलुक र जनताको लागि भएका अधिकारका आन्दोलनमा आफूलाई समर्पित गर्ने शहीदको...

माइतीघरबाट ओली र घिमिरेले सार्वजनिक गरे ‘इतिहासकै ठूलो झण्डा’

काठमाडौं१६ माघ०७३/ शहीद दिवसको अवसरमा आइतबार राजधानीको माइतीघरमा नेपालको राष्ट्रिय झण्डा फहराइएको छ । नेपाली राष्ट्रिय देशभक्त युवा समाजको अगुवाइमा फहराइएको झण्डा इतिहासकै ठूलो भएको दाबी गरिएको छ ।उक्त झण्डा...

सुन्तला खेतीमा नमुना बन्दै बझाङको कफलसेरी

 बझाङको कफलसेरी गाविसका एक किसान व्यवासायिक सुन्तला खेती गरेर उदाहरणीय बनेका छन् । कफलसेरीका विष्णुभक्त जोशीको बगैँचामा अहिले ३ सय भन्दा बढी सुन्तलाका बोट छन् । जोशीको बगैँचा जिल्लाको नमुना...

आज शहिद दिवस,देशभर विभिन्न कार्यक्रम गरि मनाइदैं

काठमाडौँ, १६माघ०७३/ देश र नागरिकको हकअधिकारका लागि आफ्नो प्राण आहुति दिने शहीदको सम्झनामा आइतबार विभिन्न कार्यक्रम आयोजना गरी शहीद दिवस मनाइँदैछ । प्रत्येक वर्ष माघ १० देखि १६ गतेसम्म मनाइने...

गृह मन्त्रालयसँगै छैन सहिदको मापदण्ड

काठमाडौं, १६ माघ०७३/गृह मन्त्रालयका उपसचिव एवं सूचना अधिकारी भविश्वर पाण्डेले विभिन्न समयमा गरी हालसम्म घोषित सहिदको संख्या एक सय २४ जना नै रहेको बताए । सहिद घोषणा प्रस्ताव गर्ने प्रमुख...