आज श्रीपञ्चमी, विद्याकी देवी सरस्वतीको पूजा-आराधना गरी मनाइँदै
काठमाडौं, १९ माघ०७३/ माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी पर्व बुधबार विद्याकी अधिष्ठात्री देवी सरस्वतीको निष्ठापूर्वक पूजा-आराधना गरी मनाइँदैछ। चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी...