बैदेशिक रोजगारको सुन्दर सपना देखाई सयौ व्यक्तिहरूलाई ठगी गर्ने पक्राउ

[caption id="attachment_10891" align="alignleft" width="205"] मोहम्मद अजमत अलि साह[/caption] काठमाण्डाै१७,माघ०७३/ आकर्षक तलब सुबिधा, खाने तथा बस्ने ब्यवस्था समेत छ भनि प्रलाेभन देखाउदै विभिन्न कम्पनीहरूको नक्कली डिमाण्ड लेटर देखाई कतार लगायत खाडी मुलकहरूमा...

वाईसीएललाई प्रचण्डको निर्देशनः देशमा दक्षिणपन्थी हावा चल्यो, निद्राबाट ब्यूँझनुस्

काठमाडौं १८ माघ/ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशमा दक्षिणपन्थी हावा चलेको भन्दै निद्राबाट ब्यूँझन वाईसीएल कार्यकर्तालाई निर्देशन दिएका छन् । साथै उनले केही दलले एकै पटक केन्द्रको चुनाव गरेर संघीयता...

तातोपानी कुण्ड तीनदिनका लागि बन्द

म्याग्दी१८, माघ०७३/ प्राकृतिक उपचारस्थलका रुपमा परिचित म्याग्दीको बेनी नगरपालिका–१३ तातोपानी कुण्डमा सोमबार दिउँसो २ बजेपछि तीनदिनका लागि बन्द गरिएको छ । गत बिहीबारदेखि सरस्वती माध्यमिक विद्यालयमा शैक्षिक तथा भौतिक पू्र्वाधारमा...

सुन आयातको कोटा बढ्यो, दैनिक २० किलो सम्म ल्याउन पाइने

काठमाडौं१८, माघ०७३/ राष्ट्र बैंकले सुन आयातको कोटा बढाएर दैनिक २० किलो आयात गर्न पाउने निर्णय गरेको छ । सुनको माग अत्यधिक बढेर बजारमा कालोबजारी बढ्न थालेपछि कोटा बृद्धि गरिएको हो...

कांग्रेसमा वरिष्ठताकाे विवाद चर्कीयाे, यस्तो छ केन्द्रीय सदस्यहरुको वरिष्ठताक्रम

काठमाडौं,१८ माघ०७३/वरिष्ठताका आधारमा केन्द्रीय कार्यसम्पादन समिति गठन गर्ने मापदण्ड बनाएपछि कांग्रेस केन्द्रीय समितिमा फेरि वरिष्ठता विवाद बल्झिएको छ । नेताहरुबीच कार्यसम्पादन समितिमा मनोनित हुने २२ सदस्यमा केन्द्रीय कार्यसमितिको मर्यादा क्रममा...

राजधानीको बाहिरी चक्रपथ : ८० हजारदेखि १ लाख रोपनी अधिग्रहण गरिने

काठमाडौँ, १८ माघ०७३/उपत्यका विकास प्राधिकरणले ’बाहिरी चक्रपथ’ को संशोधित विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) अन्तिम स्वीकृतिका लागि एक साताभित्र मन्त्रिपरिषदमा पठाउने तयारी गरेको छ । पछिल्लोपटक आयोजनाले पुरानो डीपीआरलाई केही संशोधन...

थ्रेस होल्डले दुई विधेयक अड्कायो,निर्वाचन कसुर विधेयक पास

 काठमाडौं १७ माघ०७३/व्यवस्थापिका संसदले निर्वाचन कसुर तथा सजायसम्वन्धी विधेयक पास गरेको छ । सोमबार बसेको संसदको दोस्रो बैठकले यो विधेयक पास गरेको हो । पहिलो बैठकमा उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र...

प्रधानमन्त्री चुनाव गर्न नदिने मनस्थितीमा – रामचन्द्र पौडेल

काठमाडौं १७ माघ०७३/ सत्ता साझेदार नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले चुनाव गर्न नदिने मनस्थितीमा प्रधानमन्त्री आफै देखिएको आरोप लगाएका छन् । उनले भने,मधेसी मोर्चाको सहमति पछि मात्रै निर्वाचनको मिति...

उपत्यकाकाे सडक अब ब्रुमरले सफाइ गर्ने

काठमाडौँ १७ माघण७३/ उपत्यकाका खाल्टाखुल्टी सडकमा भ्याकुम भएको कुचो (ब्रुमर)ले सफाइ गरी धुलो बढारिने भएको छ । खानेपानी तथा सरसफाइ मन्त्रालयले मेलम्चीको पानी वितरणका लागि पाइप बिच्छ्याएपछि खाल्टो पुरेर ‘ब्रुमर’ले...

छोराले छुरा प्रहार गरी बाबु काे हत्या

सुनसरी, १७ माघ०७३/आफ्नै छोराले छुरा प्रहार गर्दा धरान उपमहानगरपालिका–१५ पतनजली मार्ग बस्ने ४४ वर्षीय अटुराज कार्कीको मृत्यु भएको छ । उनलाई आइतबार उनकै २२ वर्षीय छोरा साईमन कार्कीले सामान्य बादबिबादमा...