नेपाल प्रहरीले माग्यो २६ सय बढी जनशक्ति

काठमाडौं२० माघ०७३ / नेपाल प्रहरीमा २६७६ जनाका लागि जागिरको अवसर खुलेको छ । प्रहरीको मानव श्रोत विकास विभागले खुल्ला र आरक्षण कोटामा सो मात्रामा नयाँ भर्नाका लागि सार्वजनिक आव्हान गरेको...

किसानलाइ पन्ध्र हजार स्याउका बिरुवा वितरण

 काठमाण्डाै१९ माघ०७३/जिल्ला कृषि विकास कार्यालयले किसानलाई ९८ प्रतिशत अनुदानमा १५ हजार स्याउका बिरुवा वितरण गरेको छ । कृषिप्रसार कार्यक्रमअन्तर्गत जिल्ला कार्यालय र त्यस अन्तर्गतका सेवा केन्द्रबाट स्याउका बिरुवा वितरण गरिएको...

खाना पकाउने ग्यासको मूल्य बढ्यो

काठमाडौँ१९, माघ२०७३/नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य बढाएको छ। निगमले प्रति सिलिन्डरमा २५ रुपैयाँले बढाएको प्रवक्ता भानु खनालले जानकारी दिए। यसअघि १ हजार ३ सय २५ रुपैयाँ रहेको एक...

आखिर नियतिका सामु हारिन सुनिता

काठमाडौँ, १९ माघ०७३/ घरझगडा बढ्दै गएपछि श्रीमान्ले जलाउने प्रयास गर्दा गम्भीर घाइते भई त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचार गराइरहेकी नेपालगञ्ज नगरपालिका– १२ का २२ वर्षीया सुनिता खटिकको अन्ततः निधन भएको...

किन गरिन्छ साष्टांग प्रणाम ?

 हिन्दुहरूमा प्रणामको आफ्नै महत्व छ । मान्यताका अनुसार आफूभन्दा ठूलोको पाउमा ढोगर प्रणाम गर्नु यहाँको संस्कृति हो । यसरी ढोग्दा मानिसले जमिनमा पूरै सुतेर टाउकोले मान्यजनको पाउ छुन्छन् जसलाई साष्टांग...

काठमाडौंमा मात्रै ४५ वटा दल दर्ता

 काठमाडौं१९ माघ०७३ /निर्वाचन आयोगले निर्वाचन व्यवस्थापनका लागि ७५ वटै जिल्लामा एक महिनाको अवधि तोकेर दल दर्ताका लागि सूचना प्रकाशन गरेकोमा सबैभन्दा बढी काठमाडौँ जिल्लामा ४५ वटा राजनीतिक दल दर्ता भएका...

‘थ्रेसहोल्ड’ नहुँदा सरकारमा एकसिटे दलको हालीमुहाली

काठमाडौं १९ माघ०७३/ राजनीतिक दलसम्बन्धी व्यवस्थामा ‘थ्रेसहोल्ड’ नहुँदा संसदमा एकसिटे दलहरूको ‘बार्गेनिङ’ बढेको छ । ०६४ पछिका प्रायः हरेक सरकारमा उनीहरूको सहभागिता रहेको छ । राज्यको स्रोत–साधनमाथि पहुँच बढाउन एकसिटे...

आज श्रीपञ्चमी, विद्याकी देवी सरस्वतीको पूजा-आराधना गरी मनाइँदै

काठमाडौं, १९ माघ०७३/ माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी पर्व बुधबार विद्याकी अधिष्ठात्री देवी सरस्वतीको निष्ठापूर्वक पूजा-आराधना गरी मनाइँदैछ। चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी...

रानीपोखरीको बालगोपालेश्वर मन्दिर पुनःनिर्माण गर्दै

काठमाडौँ– केही समयमानै पुरातत्व विभागले रानीपोखरीको बीच भागमा रहेको बालगोपालेश्वर मन्दिर पुनःनिर्माणको काम सुरु गर्ने भएको छ ।रानीपोखरी पुनःनिर्माणको सम्पूर्ण जिम्मा काठमाडौँ महानगरपालिकालाई दिएको भएपनि मन्दिर पुनःनिर्माण नियम विपरीत रहेको...

मोटरसाइकल चाेरीगरी, नम्बर परिवर्तन गरेर बेच्ने गिरोह पक्राउ

ललीतपुर१८  माघ ०७३/ मोटरसाइकल चोर्दै, नम्बर परिवर्तन गरेर बेच्ने गिरोह पक्राउ । महानगरीय प्रहरी परिसर ललितपुरको टोलीले मोटरसाईकल चोरी गर्दै नम्बर प्लेट परिवर्तन गरेर विक्रि बितरणमा संलग्न दुई जनालाई पक्राउ गरेको...