मान्छेलाई मर्न दिने कि नदिने ? सर्वोच्चले मगायो एमिकस क्युरी

काठमाडौं२१,माघ०७३/ अशक्त व्यक्तिहरुले मर्न चाहेमा सोबमोजिम गर्न दिनका लागि कानुन बनाउन आदेश दिने वा नदिने भन्ने सम्बन्धमा छलफल गर्न सर्वोच्च अदालतले नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसिएसनसँग तीन...

प्रेममा फस्ने डरले छोरीलाई स्कुल जान रोक

काठमाडौं २१ माघ०७३/कक्षा नौ पढ्ने एक किशोरी छिमेकी गाउँका युवकसँग लभ (प्रेम) गरेर भागेपछि गाउँका अभिभावकले छोरीलाई एक सातसम्म विद्यालय पठाएनन् । यो घटना वीरगन्ज उपमहानगरपालिका २० अलौंमा रहेको द्वार...

सशस्त्र र नेपाल प्रहरीमा डिआईजीका लागि दौडधूप बढ्यो, कसले मार्ला बाजी ?

काठमाडौं२१ माघ०७३/नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रमुख बन्न आकांक्षीहरूबीच अस्वाभाविक दौडधूप सुरु भएको छ । दुवै प्रहरी संगठनका प्रमुखले आगामी फागुन २ गतेबाट अनिवार्य अवकाश पाउने भएपछि आकांक्षीहरूले राजनीतिक लबिङ...

नेविसंघलाई चुनाव नबिथोल्न कांग्रेसको निर्देशन

काठमाडौं२१,माघ०७३/कांग्रेसले कुनै पनि हालतमा स्ववियु चुनाव गर्नुपर्ने भन्दै उमेर हदको विषय उठाएर वातावरण नबिथोल्न आफ्ना विद्यार्थी नेताहरुलाई निर्देशन दिएको छ ।आजको कान्तिपुरमा खबर छ– कांग्रेस सभापति शेरबहादुर देउवासहितका पदाधिकारीले नेविसंघको...

हतियार उत्पादन बढाउन सुरक्षाविद्को सुझाव

काठमाडौं२१ माघ०७३/ नेपाली सेनालाई आवश्यक हातहतियार, गोली गट्ठा र बन्दोबस्तीका सामान आफैं उत्पादन बढाउन सुरक्षाविज्ञले सरकारलाई सुझाव दिएका छन् । सेनालाई व्यवसायिक, सक्षम र आत्मनिर्भर बनाउन अल्पकालिन तीन वर्षे गुरूयोजना...

राष्ट्रपतिद्धारा दुई विधेयक प्रमाणीकरण, निर्वाचनका लागि बाटो खुल्यो

काठमाडौँ, २० माघ०७३/ राष्ट्रपति विद्यादेवी भण्डारीले व्यवस्थापिका–संसद् बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेस हुन आएको दुई विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम आज प्रमाणीकरण गर्नुभएको छ ।...

सुसंस्कारको जग  साना सवालहरु-कृष्ण सुवेदी

[caption id="attachment_10938" align="alignleft" width="295"] कृष्ण सुवेदी भारद्वाज मित्र० बालअधिकारकर्मी [/caption]  निश्चनै समाजसेवा भनौँ या विकास अभियान, सहयोग भनौँ या दान अर्थात योगदान जेसुकै होस् हामीलाई गतिलैसँग गर्न मनलाग्छ । हामीलाई विकास...

सीके राउत जनकपुरबाट पक्राउ

जनकपुर, २० माघ०७३/ ‘स्वतन्त्र मधेस गठबन्धन’का संयोजक सीके राउतलाई प्रहरीले जनकपुरबाट पक्राउ गरेको छ । सिराहा घर भई जनकपुरको पुरानो बसपार्क नजिकै डेरा गरी बस्दै आएका राउतलाई धनुषा प्रहरीले विहिबार...

दशगजामा बनेको पक्की सडक र नाला भत्काउन भारतको निर्देशन

गौशाला २०,माघ०७३/  भारतीय पक्षले महोत्तरी जिल्लाको मटिहानी गाविससँग टाँसिएर रहेको भारतीय सहर मधवापुरमा यसै साता दशगजामा निर्माण गरेको पक्की सडक र नाला तुरुन्त भत्काउन मधुवनीका डिएमले निर्देशन दिएको छ । भारत...

स्थानीय चुनावका लागि जिल्लाहरूमा दल दर्ता , कुन जिल्लामा कति ?

काठमाडौँ, २० माघ०७३/सरकारले स्थानीय निर्वाचनको मिति घोषणा गर्ने तयारी गरिरहेका बेला विभिन्न जिल्लामा दल दर्ता गराएका छन् । इलाम : इलाममा १७ वटा पार्टीले जिल्ला निर्वाचन कार्यालयमा दल दर्ता गर्ने...