नेपाली सेनाले तराईको सुरक्षा स्थितीबारे चिन्ता जनाउँदै पृतना (ब्यारेक) थप्दै

काठमाडौं, २१ माघ०७३ / नेपाली सेनाले तराईको सुरक्षा स्थितीबारे चिन्ता जनाउँदै पृतना (ब्यारेक) थप्ने निर्णय गरेको छ । यो सेनाको इतिहासमै पहिलो निर्णय हो । जहाँ मधेसमा अब पृतना थप...

राउतको रिहाई माग गर्दै प्रदर्शन गर्ने २१ जना पक्राउ

माघ २१, स्वतन्त्र मधेश गठबन्धनका संयोजक सिके राउतको रिहाईको माग गर्दै प्रदर्शन गर्ने २१ जना युवाहरुलाई सिराहाबाट प्रहरीले पक्राउ गरेको छ । राउतमाथि लगाइएको मुद्दा फिर्तागरि रिहाइको माग गर्दै लहानमा...

मान्छेलाई मर्न दिने कि नदिने ? सर्वोच्चले मगायो एमिकस क्युरी

काठमाडौं२१,माघ०७३/ अशक्त व्यक्तिहरुले मर्न चाहेमा सोबमोजिम गर्न दिनका लागि कानुन बनाउन आदेश दिने वा नदिने भन्ने सम्बन्धमा छलफल गर्न सर्वोच्च अदालतले नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसिएसनसँग तीन...

प्रेममा फस्ने डरले छोरीलाई स्कुल जान रोक

काठमाडौं २१ माघ०७३/कक्षा नौ पढ्ने एक किशोरी छिमेकी गाउँका युवकसँग लभ (प्रेम) गरेर भागेपछि गाउँका अभिभावकले छोरीलाई एक सातसम्म विद्यालय पठाएनन् । यो घटना वीरगन्ज उपमहानगरपालिका २० अलौंमा रहेको द्वार...

सशस्त्र र नेपाल प्रहरीमा डिआईजीका लागि दौडधूप बढ्यो, कसले मार्ला बाजी ?

काठमाडौं२१ माघ०७३/नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रमुख बन्न आकांक्षीहरूबीच अस्वाभाविक दौडधूप सुरु भएको छ । दुवै प्रहरी संगठनका प्रमुखले आगामी फागुन २ गतेबाट अनिवार्य अवकाश पाउने भएपछि आकांक्षीहरूले राजनीतिक लबिङ...

नेविसंघलाई चुनाव नबिथोल्न कांग्रेसको निर्देशन

काठमाडौं२१,माघ०७३/कांग्रेसले कुनै पनि हालतमा स्ववियु चुनाव गर्नुपर्ने भन्दै उमेर हदको विषय उठाएर वातावरण नबिथोल्न आफ्ना विद्यार्थी नेताहरुलाई निर्देशन दिएको छ ।आजको कान्तिपुरमा खबर छ– कांग्रेस सभापति शेरबहादुर देउवासहितका पदाधिकारीले नेविसंघको...

हतियार उत्पादन बढाउन सुरक्षाविद्को सुझाव

काठमाडौं२१ माघ०७३/ नेपाली सेनालाई आवश्यक हातहतियार, गोली गट्ठा र बन्दोबस्तीका सामान आफैं उत्पादन बढाउन सुरक्षाविज्ञले सरकारलाई सुझाव दिएका छन् । सेनालाई व्यवसायिक, सक्षम र आत्मनिर्भर बनाउन अल्पकालिन तीन वर्षे गुरूयोजना...

राष्ट्रपतिद्धारा दुई विधेयक प्रमाणीकरण, निर्वाचनका लागि बाटो खुल्यो

काठमाडौँ, २० माघ०७३/ राष्ट्रपति विद्यादेवी भण्डारीले व्यवस्थापिका–संसद् बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेस हुन आएको दुई विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम आज प्रमाणीकरण गर्नुभएको छ ।...

सुसंस्कारको जग  साना सवालहरु-कृष्ण सुवेदी

[caption id="attachment_10938" align="alignleft" width="295"] कृष्ण सुवेदी भारद्वाज मित्र० बालअधिकारकर्मी [/caption]  निश्चनै समाजसेवा भनौँ या विकास अभियान, सहयोग भनौँ या दान अर्थात योगदान जेसुकै होस् हामीलाई गतिलैसँग गर्न मनलाग्छ । हामीलाई विकास...

सीके राउत जनकपुरबाट पक्राउ

जनकपुर, २० माघ०७३/ ‘स्वतन्त्र मधेस गठबन्धन’का संयोजक सीके राउतलाई प्रहरीले जनकपुरबाट पक्राउ गरेको छ । सिराहा घर भई जनकपुरको पुरानो बसपार्क नजिकै डेरा गरी बस्दै आएका राउतलाई धनुषा प्रहरीले विहिबार...