हप्ता दिनपछि राजधानीमा पानीको हाहाकार हुने सम्भावना
काठमाडौं२३माघ०७३/खानेपानी तथा सरसफाइ मन्त्रालयले एक साताभित्र ३१ करोड रुपियाँ नपाए काठमाडौंवासीलाई पानी वितरण गर्न नसक्ने चेतावनी दिएको छ । खानेपानी तथा सरसफाइ मन्त्रालयका सचिव भीम प्रसाद उपाध्यायले शुक्रवार व्यवस्थापिका संसद्को...