सरकार निर्वाचनबाट हटे त्यो कांग्रेसलाई मान्य नहुनेः नेता सिंह

काठमाडौँ, २३ माघ०७३/ नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले निर्वाचन गर्न सरकारले आलटाल गरेको आरोप लगाए । नेपाली काँग्रेस काठमाडौँ महानगरपालिका– ५ ले आयोजना गरेको सात दिने नेतृत्व विकास तालिमका सहभागीलाई...

साढे ३३ किलो सुन काण्ड: एसएसपी श्याम खत्री पक्राउ

काठमाडौँ २३ माघ २०७३/त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे ३३ किलो सुन भित्रिएको बारेमा अनुसन्धान गर्ने क्रममा प्रहरी वरिष्ठ उपरीक्षक श्याम खत्रीलाई केन्द्रिय अनुसन्धान व्यूरो सिआइबीले पक्राउ गरेको छ । सिआइबीले एसएसपी खत्रीलाई...

टेलिकमको आकर्षक स्किमहरु: फेसबुक प्याकदेखि निशुल्क कलसम्म

 काठमाडौँ २३ माघ २०७३/नेपाल टेलिकमले विभिन्न सेवाहरुमा आकर्षक स्किमहरु ल्याएको छ ।टेलिकमले फेसबुक चलाउन रु २० मा १०० एमबी डाटा दिने जनाएको छ । जसको समयसीमा ५ दिनको हुने कम्पनीले...

तेरिया मगरलाई सरकारले सम्मान गर्छः रक्षामन्त्री

काठमाडौं,२२ माघ/रक्षामन्त्री बालकृष्ण खाँणले तेरिया फौजा मगरलाई शान्तिदूत र राष्ट्रिय प्रतिभाको रूपमा घोषणा गर्न मन्त्रिपरिषदमा कुरा राख्ने बताएका छन्। शनिबार रिपोर्टर्स क्लब नेपालमा तेरिया मगर फाउण्डेशनले आयोजना गरेको धन्यवाद तथा...

वर्तमान सरकारले चुनाव गराउनेवाला छैन- केपीओली

इनरुवा,२२माघ २०७३/ नेकपा एमालेका अध्यक्ष केपी ओलीले वर्तमान सरकारले चुनाव गर्न नसक्ने दाबी गरेका छन् ।शनिबार सुनसरीको इनरुवामा आयोजित जनसभालाई सम्बोधन गर्दै ओलीले भने, ‘यो सरकार चुनाव गराउनका लागि गठन...

रक्सीकाे झाेकमा श्रीमतीले श्रीमानको हत्या गरिन्……

हटौंडा२२,माघ०७३/ मकवानपुरमा घरायसी झगडामा श्रीमतीले श्रीमानको हत्या गरेकी छन् । हत्या गर्ने श्रीमतीलाई प्रहरीले पक्राउ गरेको छ ।हेटौंडा उपमहानगरपालिका–१८ घट्टेदमार बस्ने ४७ वर्षीय जोगबहादुर रुम्बाको हत्या उनकै श्रीमती मीनमाया रुम्बाले...

उपत्यकामा जताततै जाम, १० वर्षमा उपत्यका नै ठप्प हुने खतरा

काठमाडौं२२ माघ०७३/ उपत्यकाको ट्राफिक अस्तव्यस्त छ । एउटै चोकमा सवारीसाधनहरू घन्टौँ कुर्नुपर्ने अवस्था छ । कोटेश्वर, चाबहिल, सिनामंगल, नारायणगोपाल चोक, हनुमन्ते सडक, बल्खु, बनस्थली, सातदोबाटो, बालाजु र नागढुंगामा ज्यादा ट्राफिक...

दाइजोमा लैनो भैंसी नपाएपछि विवाह नै रद्द

 काठमाडौं २२ माघ/ महोत्तरीको बर्दीबास नगरपालिका ८ फूलबारी टोलका ५५ वर्षीय रामप्रकाश कापरले १९ वर्षीय छोरी अमृताको विवाह गर्ने निधो गरे। केटाको बुबाले ५ लाख नगद दिए मात्र विवाह गर्ने...

नेपाली सेनाले तराईको सुरक्षा स्थितीबारे चिन्ता जनाउँदै पृतना (ब्यारेक) थप्दै

काठमाडौं, २१ माघ०७३ / नेपाली सेनाले तराईको सुरक्षा स्थितीबारे चिन्ता जनाउँदै पृतना (ब्यारेक) थप्ने निर्णय गरेको छ । यो सेनाको इतिहासमै पहिलो निर्णय हो । जहाँ मधेसमा अब पृतना थप...

राउतको रिहाई माग गर्दै प्रदर्शन गर्ने २१ जना पक्राउ

माघ २१, स्वतन्त्र मधेश गठबन्धनका संयोजक सिके राउतको रिहाईको माग गर्दै प्रदर्शन गर्ने २१ जना युवाहरुलाई सिराहाबाट प्रहरीले पक्राउ गरेको छ । राउतमाथि लगाइएको मुद्दा फिर्तागरि रिहाइको माग गर्दै लहानमा...