साइबर अपराधसम्बन्धी ५६० उजुरी दर्ता

काठमाडौँ,२५ माघ०७३/ महानगरीय प्रहरी अपराध महाशाखामा चालु आर्थिक वर्षको ६ महिनामा साइबर अपराधसम्बन्धी ५६० उजुरी दर्ता भएका छन् । पछिल्लो समय फेसबुक, ट्वीटर, भाइबर, अनलाइनलगायतका सामाजिक सञ्जालमार्फत अपराध गर्नेको सङ्ख्या...

दुई सिफ्टको सरकारी सेवा व्यावहारिक हुन सकेन

काठमाडौं२५ माघ०७३/जनतालाई छिटोछरितो तथा सहज सेवा दिने उद्देश्यले दुई वर्षअघि सुरु भएको दुई सिफ्टको सरकारी सेवा निष्क्रिय बनेको छ । सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सहसचिव शिवराम न्यौपानेले दुई सिफ्टमा सञ्चालन...

जारी उठाउने विषयमा झगडा हुँदा गुम्बाभित्रै…

सिन्धुपाल्चोक, २५ माघ०७३ / पुरानो रिसइबी झडपमा परिणत हुँदा जिल्लाको विकट गुम्बा गाउँ विकास समितिको पार्गरपुमा भएको झडपमा एक युवाको मृत्यु भएको छ । सोमबार दिउँसो ३ बजेतिर भएको घटनामा...

नेपालमा आईएसआईकाे चलखेल, हिंसात्मक कार्यमा सहभागी दुई जना पक्राउ

 काठमाण्डाै २५ माघ२०७३/काठमाडौं, २५ माघ । नेपाल प्रहरीले दुई भारतीयको हत्यामा संलग्नताको आरोप लागेका नेपाली सम्सुल होदालाई दुबईबाट पक्राउ गरी कलैया ल्याएको छ । बारा कलैया नगरपालिका– ८ का होदामाथि...

कुलमानको कमालः २५ मेगावाट थपे, १२ घन्टे लोडसेडिङ हटाए

काठमाडौं२४ माघ०७३/नेपाल विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङले काठमाडौंमा लोडसेडिङ अन्त्य गरे । तर, केहीले भारतबाट अन्त्याधिक आयात गरेर लोडसेडिङ अन्त्य गरेको र यो दिगो नहुने तर्क गर्ने गरेका छन् ।...

बिहेकाे प्रस्ताव नमान्दा आफ्नै प्रेमिकालाई झुक्याएर एसिड प्रहार गरी हत्या

काठमाण्डाै, २४ माघ०७३/होटलमा बास बसेका प्रेमीको एसिड प्रहारबाट रुपन्देहीमा एक युवतीको मृत्यु भएको छ । नवलपरासी गैडाकोट-५ की २७ वर्षीया तुलसा सापकोटाको सामबार उपचारको क्रममा मृत्यु भएको हो । धादिङ,...

कसैले भन्दैमा संविधान संशोधन हुँदैनः महामन्त्री कोइराला

काठमाण्डाै, २४ माघ०७३/नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले समयमै निर्वाचन नभए संविधान असफल हुने बताएका छन्। रफत सञ्चार क्लबमा सोमबार आयोजित कार्यक्रममा बोल्दै महामन्त्री डा. कोइरालाले सरकारले ०७४ माघ ७...

माडी बहुमुखी क्याम्पसमा अखिलले राख्यो नेपालको राष्ट्रिय झण्डा

अनुज न्यौपाने,चीतवन,२३माघ/स्वबियु निर्वाचन नजिकिदै गर्दा अनेरास्ववियु क्याम्पस कमिटी माडी बहुमुखी क्याम्पसले आज (अाइतबार) माडी बहुमुखी क्याम्पसमा राष्ट्रिय एकताको सन्देश प्रवाह गर्ने उद्देश्यले राष्ट्र ब्यापी अभियान अन्तर्गत राष्ट्रिय झण्डा झण्डोत्तोलन गरेको...

हप्ता दिनपछि राजधानीमा पानीको हाहाकार हुने सम्भावना

काठमाडौं२३माघ०७३/खानेपानी तथा सरसफाइ मन्त्रालयले एक साताभित्र ३१ करोड रुपियाँ नपाए काठमाडौंवासीलाई पानी वितरण गर्न नसक्ने चेतावनी दिएको छ । खानेपानी तथा सरसफाइ मन्त्रालयका सचिव भीम प्रसाद उपाध्यायले शुक्रवार व्यवस्थापिका संसद्को...

बूढीगण्डकी जलविद्युत् आयोजनामा पहिलो चरणको मुआब्जा वितरण गर्ने तयारी

काठमाडौँ, २३ माघ०७३/ राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको बूढीगण्डकी जलविद्युत् आयोजनाको मुआब्जा वितरण गर्न लागिएको छ । धादिङ तथा गोरखाका जिल्ला प्रशासन कार्यालयले मुआब्जा वितरणका लागि रु पाँच अर्ब ५०...