सरकारले हरेक जलविद्युत आयोजनाहरूको मालिक स्थानीयलाई बनाउने छ -ऊर्जामन्त्री

बैतडी, १ फागुन – ऊर्जामन्त्री जनार्दन शर्मा प्रभाकरले जलविद्युत आयोजना स्थलहरुमा सङ्घर्ष समिति होइन सहयोग समिति बनाएर अघि बढ्न स्थानीय जनतालाई अनुरोध गरेका छन् । पश्चिम सेती जलविद्युत आयोजनास्थल बैतडीको...

प्रचण्ड सरकारले तोकिएकै समय भित्र तीन वटै निर्वाचन गराउँछः देउवा

 गोरखा२९,माघ०७३/नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तोकिएकै समय भित्र तीन वटै निर्वाचन हुने बताएका छन् । स्थानीय चुनाव भने प्रचण्ड नेतृत्वको वर्तमान सरकारले गराउने उनले बताए । ‘२०७४ माघ भित्र तीन...

घोराहीका केही स्थानहरूमा बिद्युत काटिए

दिपेन्द्र सारू मगर,  दाङ,२९माघ०७३/सडक विस्तारका क्रममा बिद्युतको पोलहरु सार्नु पर्ने भएपछि घोराही र आसपासका गाउँका केही स्थानहरुमा बिद्युत काटिएको छ । नेपाल विद्युत प्राधिकरण बितरण केन्द्र घोराहीका अनुसार मेनरोडमा विद्युतका...

ट्राफिक नियम र लागु औषध प्रयोग बिरुद्ध सचेतना जगाउन नवलपुर महोत्सब

दिपेन्द्र सारू,मगर,दाङ,माघ२९/घोराही नवलपुरमा जारी मध्यपश्चिम व्यापारिक, साँस्कृतिक एवं पर्यटन महोत्सबमा आज पनि बिभिन्न कार्यक्रमहरु भएका छन् । बढ्दो लागु औषध प्रयोग बिरुद्ध र ट्राफिक नियमका बारेमा सचेतना जगाउने उद्देश्यले नवलपुरमा...

माउष्ट एभरेष्ट इङ्गलिस स्कुलमा हेपाटाइटिस “बी” बीरूद्धकाे खाेपकार्यक्रम संञ्चालन

समाजकाे अावाज,काठमाडाै२९,माघ०७३/ बुढानीलकष्ठ नगरपालीका वडा नं १२ कपनमा रहेकाे माउष्ट एभरेष्ट इङ्गलिस स्कुलकाे  अाफ्नै प्रङ्गणमा अाज हेपाटाइटिस "बी" बीरूद्धकाे खाेपकार्यक्रम संञ्चालन गरेकाे छ ।"स्वास्थकाे लागी सहकार्य गराै  हेपाटाइटिस "बी" मुक्त...

अमेरिकी भिसाका लागि समेत फेसबुकको पासवर्ड दिनुपर्ने ! नभए भिसा नपाइने

काठमाडौं२९,माघ०७३/ तपाईँले अमेरिकाको भिसाका लागि दुतावासमा भिसा निवेदन दिनुभयो र अमेरिकी दुतावासका कर्मचारीहरुले तपाईको फेसबुक लगायत अन्य सामाजिक सञ्जाल एकाउन्टको पासवर्ड मागे भने अचम्म नमान्नु होला । अमेरिकाको होमल्याण्ड सेक्युरिटी...

विशाल महादेव मूर्ति निर्माण अभियानमा ऐक्यबद्धता

पोखरा२९,माघ ०७३/ कास्कीको पर्यटकीयस्थल पुम्दीकोटमा निर्माणाधीन १०८ फिटको विशाल महादेव मूर्ति निर्माण अभियानका लागि कार तथा मोटरसाइकल ¥यालीकासाथ पोखरेली जनसमुदायले ऐक्यबद्धता प्रकट गरेका छन् । मूर्ति निर्माण अभियानलाई साकार पार्ने...

१० आकर्षक पुरुषको एक नम्बरमा कुलमान घिसिङ

काठमाडौँ, २९ माघ०७३/ विद्युत चुहावट रोक्दै देशलाईनै लोडसेटिङमुक्त बनाउने अभियानमा लागेका नेपाल विद्युत प्राकिरणका प्रमुख कुलमान घिसिङ वर्षका सर्वाधिक १० पुरुषहरुमध्ये एक नम्बरमा परेका छन् । कान्तिपुर साप्ताहिकले बनाएको एक...

गच्छदारको संरक्षणमा रहेका नेता लिम्बु किन परे प्रहरी फन्दामा ?

विराटनगर, २९ माघ / विजयकुमार गच्छदार नेतृत्वको मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य जयराज लिम्बुलाई प्रहरीले पक्राउ गरेको छ । गच्छदारको संरक्षणमा रहेका लिम्बुलाई ज्यान मार्ने उद्योगमा सामेल भएको भन्दै...

पटनाको बिखण्डनकारी भेलापछि नेपाली सेना अलर्ट, सेनापति भन्छन्– सुरक्षा चूनौती बढ्यो सामना गरौं

काठमाडौं, २९ माघ०७३/नेपाल टुक्र्याउने उद्धेश्यसाथ गत पुस १९ गते भारतको पटनामा भएको बैठकपछि नेपाली सेनाले विभिन्न मोर्चामा सक्रियता बढाएको छ । उक्त खवर आए लगत्तै प्रधानसेनापति राजेन्द्र क्षत्रीले पूर्व प्रधानसेनापतिहरुसँग...