भारतले नेपाली ग्यास बुलेटलाई ग्यास ढुवानी गर्न राेक

काठमाडौं,३ फागुन०७३/ भारतले नेपाली नम्बर प्लेटका ग्यास बुलेटलाई ग्यास ढुवानी गर्न जारी गर्नुपर्ने अनुमति रोकेको छ । जसका कारण नेपालमा भित्रिसकेका नेपालकै बुलेट भारतमा ग्यास लिन जान पाएका छैनन् ।भारतले...

इन्भेस्टमेन्ट बैंकबाट २३ लाख चोरी गर्ने बैंकका कर्मचारी पक्राउ

धनगढी,२ फागुन०७३ / नेपाल इन्भेस्टमेन्ट बैंकबाट हराएको रकम बैंककै एक कर्मचारीले गत हप्ता चोरी गरेको खुलेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक अरुणचन्द ठकुरीको नेतृत्वको टोलीले बैंकको २३ लाख ४४...

राप्रपा अझै पनि संवैधानिक राजसंस्थाका पक्षमा 

काठमाडौँ, २ फागुन०७३/ राष्ट्रिय प्रजातन्त्र पार्टीले संवैधानिक राजसंस्थासहितको प्रजातन्त्रलाई वैचारिक आधारस्तम्भका रुपमा स्थापना गर्ने भएकोे छ । पार्टी केन्द्रीय कार्यसम्पादन समितिको आज भएको बैठकमा केन्द्रीय अध्यक्ष कमल थापाले प्रस्तुत गरेको...

अगामी निर्वाचनमा पनि भारतको सहयोग रहनेछ-भारतीय राजदूत राय

काठमाडौँ, २ फागुन ०७३/ उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाल-भारत सम्बन्धलाई सबल र सुदृढ बनाउनमा नेपालका लागि भारतीय राजदूत रणजित रायले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएका छन् । आफ्नो कार्यकाल पूरा गरी...

राष्ट्रिय युवा परिषदले २४ हजार युवालाई बिना धितो ऋण प्रदान गर्ने तयारी

काठमाण्डाै,३फागुन०७३/ राष्ट्रिय युवा परिषद्ले ग्रामीण युवा उद्यम कार्यक्रमअन्तर्गत प्रत्येक निर्वाचन क्षेत्रमा १० जना गरी मुलुकभर २४ हजार युवालाई बिनाधितो ऋण प्रदान गर्ने तयारी गरेको छ । मानव विकास तथा जागरण मञ्चले...

राष्ट्रवादी विकाशसिलअभियान नेपाल, प्रबाँस (भारत)केन्द्रिय समितिको घाेषणा

भारत,२फागुन०७३/राष्ट्रवादी विकाससिल अभियान नेपालको भारतमा कार्यकर्ता भेला तथा केन्द्रिय समिती गठन प्रक्रिया सम्पन्न ।जन्मदिने अामा र अाफु जन्मीएकाे ठाँउ प्राण भन्दा प्याराे हुन्छ ,जननी जन्म भुमिस्व: स्वर्गादपी गरियसी, भन्ने मुल...

को बन्ला प्रहरी महानिरीक्षक ?

काठमाडौं, २ फागुन०७३/आज रातिबाट अनिवार्य अवकास पाउन लालागेका प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले कसैलाई पनि निमित्त प्रहरी महानिरीक्षकको जिम्मेवारी दिएका छैनन् । सरकारले आइतबार बिहान डीआईजी जयबहादुर चन्दलाई नयाँ प्रहरी प्रमुखका...

एयरपोर्टभित्र तस्करीको छुट्टै बाटो रहेकाे खुलासा

काठमाडौं२,फागुन०७३/ मुलुकको एकमात्र अन्तराष्ट्रिय विमानस्थलमा तस्करीका लागि चेकजाँच नै नहुने छुट्टै बाटो रहेको एक अध्ययनले फेला पारेको खबर आजको कारोबारमा छ । विमानस्थलबाट बारम्बार अवैध सुन लगायतका प्रतिवन्धित बस्तुहरु सजिलै...

टीकाटालोको एक दिनअघि युवतीमाथि सामूहिक बलात्कार, बलात्कारको भिडियोसमेत इन्टरनेटमा

काठमाडौं, २ फागुन०७३/कपिलवस्तु पकडी क्षेत्रमा विवाहका लागि टीकाटालो गर्ने तयारीमा रहेकी एक युवतीलाई सामूहिक बलात्कार गरिएको छ ।बलात्कारमा संलग्न व्यक्तिले बलात्कार गर्दै गरेको भिडियो खिची इन्टरनेटमा अपलोडसमेत गरेको पाइएको छ।...

अमेरिकामा सयौँ आप्रवासी पक्राउ, अर्को यात्रा–प्रतिबन्ध ल्याउने तयारीमा ट्रम्प

काठमाडौँ, २ फागुन०७३/ गैरकाननी रूपमा अमेरिकामा बसोवास गरेको आरोपमा सयौँ आप्रवासी पक्राउ परेका छन् । प्रहरीले एक सातादेखि सुरु गरेको अनुसन्धान र छापाका क्रममा सयौँ आप्रवासी पक्राउ परेका हुन् ।...