राष्ट्रपति भण्डारीले चैतमा भारतको औपचारिक भ्रमण गर्ने
काठमाडौं ३ फागुन/ अन्तिम समयमा रद्द भएको राष्ट्रपति विद्यादेवी भण्डारीको औपचारिक भारतयात्रा चैतमा हुने भएको छ । निश्चित मिति निर्धारण भइनसकेको तर चैतको पहिलो वा दोस्रो सातामा उक्त भ्रमण हुने...