रफतको अध्यक्षमा रञ्जिता

नेपालगन्ज,४फागुन०७३/ रफत सञ्चार क्लबको शाखा नेपालगन्जमा पनि गठन भएको छ । बुधबार नेपालगन्ज्मा भेला भएका महिला पत्रकारहरुले रञ्जिता ढकाल थापाको अध्यक्षतामा ९ सलदस्यीय शाखा गठन गरेको हो । उक्त शाखामा...

प्रेस युनियनविरुद्ध प्रतिकार गर्ने चौतारीको चेतावनी

काठमाडौं ४  फागुन २०७३/ नेकपा एमाले सम्बद्ध पत्रकारहरुको संगठन प्रेस चौतारी नेपालले पत्रकार महासंघको महाधिवेशनमा अवरोध पु्र्‍याउन खोज्ने प्रेस युनियन विरुद्ध शसक्त प्रतिकार गर्ने चेतावनी दिएको छ। एमाले क्षेत्र नम्बर...

एउटा सेल्फीले चर्चित बनेकी युवतीलाई ‘बिहे गर्नका लागी हजाराैकाे प्रस्ताव’

नयाँ दिल्ली,४ फागुन०७३/  स्मार्ट फोन बोक्नेहरु प्रायः सबैले सेल्फी लिएकी हुन्छन् । सामाजिक संजालमा त्यस्ता सेल्फीले उल्लेख्य स्थान पाएका हुन्छन् । तर एउटा सेल्फीले देशविदेशमै आफूलाई चर्चित बनाउला भनेर सायदै...

उपत्यकामा साझाका रात्रिकालीन बससेवा सुरु, यस्तो छ पाँच रुट

काठमाडौं,४ फागुन, २०७३/ साझा यातायातले राति काम गर्ने र अस्पताल जानेलाई लक्षित गरी उपत्यकाका पाँच रुटमा परीक्षणकारुपमा रात्रिकालीन बससेवा सन्चालन गरेको छ । मंगलबार रातिदेखि अस्पताल क्षेत्रलाई मध्यनजर गर्दै लगनखेल–पाटन...

धरहरा पुनःनिर्माण नेपाल टेलिकम र सरकारले संयुक्तरुपमा गर्ने

काठमाडौं,४ फागुन०७३/ गत वर्षको भूकम्पले भत्किएका धरहराको पुनःनिर्माण नेपाल सरकार र नेपाल टेलिकमले संयुक्तरुपमा गर्ने भएका छन् । नेपाल टेलिकमका सहप्रवक्ता रोमन अधिकारीले धरहरा पुनःनिर्माणको प्रस्ताव पुरातत्व विभागमा लैजाने गृहकार्य...

अपहरण तथा शरीर बन्धक मुद्दाका फरार रहेका अशोक ढुंगेल प्रकाउ

[caption id="attachment_11304" align="alignleft" width="193"] अशोक ढुंगेल[/caption] काठमाडौं ४फागुन०७३/ काभ्रेस्थली गा.बि.स. वडा नं. ६ स्थित ३६ रोपनी जग्गा प्लानीङका लागी नविन कुमार नेपाल सहीतले डोजर लगाई रहेको अवस्थामा अशोक ढुङ्गेल र निजका साथीहरु...

बलात्कारपछि बालिकाको हत्या

कपिलवस्तु ४फाल्गुन २०७३/ शिवराज नगरपालिका १० चन्द्रौटा प्रगतिनगरकी ७ वर्षीया बालिका सीता अधिकारीको हत्या भएको छ । प्रहरीले जबरजस्ती करणीपछि हत्याको आशंकामा एक जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ ।...

आइतबार चुनाव मिति घोषणा गर्न ठूला तीन दल सहमत

 काठमाडौं४ फागुन०७३ /स्थानीय तहको निर्वाचन मिति ८ फागुनमा घोषणा गर्ने तयारी भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मिति घोषणाबारे प्रमुख तीन दलका शीर्ष नेताहरूलाई जानकारी गराएका छन् । बालुवाटारमा...

न्यून गुणस्तरको दूध उत्पादन गरेको आरोपमा डिडिसीविरुद्ध मुद्दा

काठमाडौं०४ फागुन २०७३/खाद्यप्रविधि तथा गुण नियन्त्रण विभागले न्यूनस्तरको दूध उत्पादन गरेको भन्दै दुग्ध विकास संस्थान (डिडिसी) विरुद्ध मुद्दा दायर गरेको छ। विभागले दुई फरक मितिमा डिडिसीले उत्पादन गरेको दूधको नमुना...

राष्ट्रिय समाचार समिति नेपालगंजका क्षेत्रीय प्रमुख गौतम सम्मानीत हुने

दिपेन्द्र सारू,बाँके,फल्गुन ४ /राष्ट्रिय समाचार समिति नेपालगंजका क्षेत्रीय प्रमुख नीरज गौतम पत्रकार बासु रिमाल यात्री पत्रकारीता पुरस्कार बाट सम्मानीत हुने भएका छन् । यहि फगुन ७ गते काठमाण्डौंमा हुने राष्ट्रिय...