धर्मशाला निर्माण तथा एम्बुलेन्सका लागी महायज्ञकाे अायाेजना

 राजविराज ५,फागुन०७३/  एम्बुलेन्स सेवा र धर्मशाला निर्माण गर्ने उद्देश्यले सप्तरीको मलेकपुर गाविस–५ स्थित खुरहुरियामा बुधबारदेखि श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ सुरु भएको छ । श्रीमद्भागवत सप्ताह पुराणको पूर्वसन्ध्यामा बुधबार मलेकपुर,...

नक्कली चिट्ठाकाे भर पर्दा गुम्यो २ करोडको घर

  काठमाडौ ५ फागुन०७३/ डेढ करोड लगानी गर्दा ३५ करोड आम्दानी हुने प्रलोभनमा पोखराका बेलबहादुर गुरुङ लोभिए । तर, त्यो वास्तविकता नभई ठगको जाल मात्र थियो भन्ने गुरुङले पत्तै पाएनन्...

किन भए केपी अाेली संशोधन प्रस्तावमा लचक

काठमाडौ ५फागुन०७३/ प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष नेता एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय निर्वाचन र संविधान संशोधन प्रस्ताव एकैसाथ अघि बढाउन सकिने संकेत दिएका छन् । बुधबारको पार्टी पोलिटब्युरो...

जेठ १ र २१ मा स्थानीय चुनाव गर्न निर्वाचन आयोगको प्रस्ताव

काठमाण्डाै,५ फाल्गुण  २०७३/निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन दुई चरणमा गर्न सरकारलाई आग्रह गरेको छ । र, आयोगले दुई चरणको चुनावको दुई मिति पनि प्रस्ताव गरेको छ ।चुनावको मिति घोषणाको तयारीमा...

सामूहिक बलात्कार गरी भिडियो रेकर्ड गर्ने ३ पक्राउ

कपिलवस्तु, ५ फागुन०७३/ सामूहिक बलात्कारको भिडियो रेकर्ड गरेको र छ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा पक्राउ परेका तीन जनालाई प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । जबर्जस्ती करणीको...

फेसबुकमार्फत यौनधन्दाको नयाँ सञ्जाल

महानगरीय अपराध महाशाखामा २१ बर्षीया युवती उजुरी लिएर आइन् । अपरिचित युवकले फोनमार्फत बारम्बार यौन सम्बन्ध राख्न प्रस्ताव राख्ने र तारन्तार अश्लील म्यासेजले उनी हैरान थिइन् । महाशाखाले तुरुन्तै मोबाइल...

स्ववियु चुनाव रोक्न क्याम्पस प्रमुखकै अपहरण

काठमाडौं५, फागुन०७३/ स्ववियु निर्वाचनको तयारी गरिरहेका लम्की बहुमुखी क्याम्पसका प्रमुख भीष्म थापासहित तीनजना बुधबार अपहरणमा परेका छन् । अपहरण पर्ने अन्यमा सहायक क्याम्पस प्रमुख तथा स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन समितिका...

निधि ‘सुपर’ हुन खोज्दा देउवाको बदनाम

काठमाडौं, ५ फागुन०७३ / स्थानीय निर्वाचन गराउने तयारीमा लागेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आफ्नै पार्टीका केही नेताहरूको क्रियाकलापबाट आजित बन्न पुगेका छन् । विशेष गरेर आफ्नै गुटका नेताहरूसँग देउवा...

सिन्धुलीका पत्रकारको राम कहानी-आधाले मात्र गर्छन सक्रिय पत्रकारीता

सिन्धुली संवाददाता,फागुन ५, २०७३/यो वर्षको फागुन महिना पत्रकारहरुको लागि नयाँ नेतृत्व चयन गर्ने महिनाको रुपमा चिनिएको छ । फागुन १७ गते जिल्लाहरुमा नयाँ नेतृत्व चयनका लागि अधिवेशन हुदैछ । यस...

तरुण दल बाँकेको पदभार आज

दिपेन्द्र सारू, बाँके ५फागुन ०७३/नेपाली काग्रेस निकट तरुण दलका मनोनीत पदाधीकारी तथा कार्यसमिति सदस्यले आज पदभार ग्रहण गर्दैछन् । तरुण दल बाँकेको बैठकले अघिल्लो साता सह सचिवमा बिमल चन्द सहति...