सुन तस्करीको नयाँ रहस्य: सेटिङ मिलाउँदै १४ वर्षदेखि विमानस्थल भन्सारमा
काठमाडौं८ फागुन०७३/ सामान्यतः दुई–दुई वर्षमा कर्मचारीको सरुवा हुन्छ । तर, तथ्यांक अधिकृत श्रीनारायण यादवलाई भने निजामती प्रशासनको यो नियम लागू भएन । १४ वर्षदेखि निरन्तर उनी भन्सार कार्यालय विमानस्थलमा थिए...