प्रधानमन्त्री र मधेसी मोर्चाको बैठक विना निष्कर्षनै टुंगियो
काठमाडौं ७ फागुन०७३/सरकार र मधेसी मोर्चाको बैठक विना निष्कर्ष टुंगिएको छ । र्वाचनको मिति घोषणाको तयारीमा रहेका प्रधानमन्त्री प्रचण्डले शनिबार विहान मधेसी मोर्चाका नेताहरुलाई बालुवाटारमा बोलाएका थिए । बैठकमा दुबै...