राप्रपा अध्यक्षमा कमल थापालाई सर्वसम्मत बनाउने प्रयास पुर्णरूपले असफल

काठमाडौं ९ फागुन०७३/ राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा कमल थापालाई सर्वसम्मत बनाउने प्रयास असफल भएको छ । अब अध्यक्षका लागि कमल थापा र प्रदिपविक्रम राणाबीच प्रतिस्पर्धा हुनेछ । उम्मेदवारी फिर्ताको समय...

भासियो विपी राजमार्ग, सयाैं सवारीसाधन अलपत्र

सिन्धुली, ९ फागुन०७३/ विपी राजमार्ग सडकखण्डअन्तर्गत सिन्धुलीको शीतलपाटीमा पर्ने राजमार्ग सुनकोसी नदीमा खसेको छ । शीतलपाटी–९ वेनीघाट खाल्टेमा पर्ने विपी राजमार्गको झन्डै एक सय मिटर सडक गएराति सुनकोसी नदीमा खसेको...

लिभिङ टुगेदर बिग्रिए बलात्कार !

गोरखाका २८ बर्षीय बिनोद कुमार (नाम परिवर्तन) र गोरखाकै अनिता खत्री (नाम परिवर्तन) करिब आठ बर्षअघि काठमाडौंमा ‘लिभ-इन रिलेसनसिप’मा थिए । यसबीचमा बिनोद कोरिया गए । कोरियामा रहँदा पनि बिनोद...

बारामा नक्कली अख्तियार कर्मचारी पक्राउ

बारा,९फागुन०७३/अख्तियार कर्मचारी भन्दै ठगी गर्नेलाई प्रहरीले शनिबार जितपुरबाट पक्राउ गरेको छ । प्रसौनी २ मा बस्दै आएका विजेन्द्र चौधरीलाई पक्राउ गरिएको खबर आजको कान्तिपुरमा छ । ठगीको घटना सर्लाहीमा भएकाले...

आगो झोसेर पत्नीको हत्या

नवलपरासी ९,फागुन०७३/ पक्लिहवा ९ सकरविनहीका मिनु मुसहरले आगो लगाएर पत्नीको हत्या गरेको आरोप लागेको छ । उनले शनिबार राती ३३ बर्षीया पत्नी नदेरु मुसहरलाई शरीरमा मटितेल खन्याएर आगो झोसी हत्या...

राप्रपाको केन्द्रीय सदस्यमा क-कसले दिए उम्मेद्वारी ?

काठमाडौँ,९ फागुन०७३ /राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय सदस्य पदमा सामाजिक न्याय तथा मानवअधिकार समितिका सभापति सुशील श्रेष्ठ, पार्टीका उपाध्यक्ष दीपक बोहरा, बुद्धिमान तामाङ, प्रतिभा राणा, पार्टीका महामन्त्री टङ्क ढकाल र राजेन्द्र...

नेपाल प्रेस युनियन बाँकेको उम्मेदवार सार्वजनिक

 नेपालगन्ज ०८ फागुन ०७३/नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनका लागी नेपाल प्रेस युनियन बाँकेका तर्फबाट व्यवसायिक पत्रकारको लोकतान्त्रिक प्यानलले उम्मेदवार सार्वजनिक गरेको छ । प्रेस युनियनको नेपालगन्जमा आइतबार सम्पन्न बृहत भेलाले...

नेपाल टेलिकमले माग्यो डेढ सय कर्मचारी

काठमाण्डाै०८फागुन०८/ नेपाल टेलिकमले डेढ सयभन्दा बढी कर्मचारी माग गरेको छ । टेलिकमले खुल्लातर्फ ८९, महिला २४, आदिवासीरजनजाती २०, मधेसी १३, दलित ५ र अपांग २, पिछडिएको वर्ग २ गरी कुल...

प्रधानमन्त्री कप महिला भलिबल फागुन १४ देखि १८ सम्म हुदै

रंन्जिता ढकाल,नेपालगन्ज ८ फागुन ०७३/राष्ट्रिय गौरवका रुपमा स्थापित हुदै गरेको प्रधानमन्त्री कप महिला भलिबलको चौथो संस्करण यहि फागुन १४ देखि १८ गतेसम्म नेपालगन्जमा हुने भएको छ । प्रतियोगिता आयोजनाका बारेमा...

साईगाँउमा खुल्ला दिशामुक्त अभियान तिब्र

 हेमराज भट्ट,नेपालगन्ज÷फागुन ८ / बाँकेको साईगाँउ गाँउविकास समितिले खुल्ला दिशामुक्त अभियानलाई तिब्रता दिएको छ । गाविस स्थित वडा नागरिक मंन्च, नागरिक सचेतना केन्द्र लगायतको सहकार्यमा विगत देखि सचेतना मुलक कार्य...