फौजदारी संहिता पारित, यी ७ अपराध गरे जिवनभर कैद

काठमाडौं १० फागुन०७३/ फौजदारी विधिशास्त्रका नवीनतम पक्ष समेटेर मुलुकी ऐन प्रतिस्थापन विधेयकमध्ये फौजदारी संहिता संसद्को विधायन समितिले पारित गरेको छ । समितिले फौजदारी सजाय निर्धारणसम्बन्धी विधेयक पनि पारित गरेको छ...

​निर्वाचनका लागि गृहमन्त्रालयबाट सुरक्षा तयारी सुरू, म्यादी प्रहरी भर्ना गरिने

काठमाडौं१० फागुन०७३/ सरकारले ३१ वैशाख ०७४ का लागि स्थानीय तहको निर्वाचन मिति घोषणा गरेपछि गृह मन्त्रालयले निर्वाचन सुरक्षा तयारी थालेको छ। ‘सुरक्षा दृष्टिकोणले निर्वाचन गर्न कुनै समस्या छैन,’ गृह मन्त्रालयका...

निर्वाचन मिति घोषणालाई एमालेले गर्यो स्वागत

काठमाडौँ१० फागुन०७३/ नेकपा एमालेले सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेकामा स्वागत गरेको छ । निर्वाचनको मिति घोषणा गर्दै आएको सो प्रमुख प्रतिपक्षी दलले आगामी वैशाख ३१ मा घोषित स्थानीय...

मापदण्डविपरीत सवारी चलाउँदा  बीपी राजमार्ग भासिएकाे 

काठमाडौं, सिन्धुली,१० फागुन ०७३/बीपी राजमार्गको प्राविधि अध्ययन टोलीले दिएको प्रतिवेदनविपरीत ठूला सवारीसाधन सञ्चालनमा ल्याउँदा सो राजमार्ग भासिएको छ । पूर्वी नेपालसँग राजधानी जोड्ने छोटो दूरीको बीपी राजमार्ग अत्यन्तै बलियो र...

नेपालका रोकेशलाई मिष्टर इन्टरनेसनलमा नेसनल कस्ट्युम अवार्ड

रंन्जिता ढकाल,०९फागुन०७३/ थाइल्याण्डको बैंककमा आयोजित ‘मिष्टर इन्टरनेसनल २०१६’ मा नेपालले नेसनल कस्ट्युम अवार्ड जितेको छ । नेपालका तर्फवाट सहभागी भएका रोकेश तण्डुकारले पहिरिएको लाखेको पोशाकलाई यो अवार्ड प्रदान गरेको हो ।...

स्थानीय तहको चुनाव वैशाख ३१ मा एकैचरणमा गर्न निर्वाचन आयोगको प्रस्ताव

समाजकाे अावाज,काठमाडौं २०७३ फाल्गुण ९ / सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्ने तयारी गरेको छ । सोमबार बेलुका बसेको मन्त्रिपरिषद् बैठकअघि निर्वाचन आयोगका पदाधिकारीसँग भएको छलफलमा आयोगले ३१ गते गर्न...

राप्रपाको नयाँ अध्यक्षमा कमल थापा २५५३ मतकाे अन्तरले निर्वाचित

 काठमाडौं फाल्गुन ९, २०७३/ राष्ट्रिय प्रजातन्त्र पार्टीको नयाँ अध्यक्षमा कमल थापा निर्वाचित हुनुभएको छ । २ हजार ८ सय ४ मत ल्याई थापा अध्यक्षमा निर्वाचित हुनुभएको हो । उहाँका प्रतिद्वन्द्वी...

खप्तड गोल्ड कप पुरस्कार राशि दोब्बर,विजेतालाई ११ लाख ११ हजार

धनगढी, फागुन ९ /सुदूरपश्चिम–११ स्पोर्टस् क्लबले दोस्रो संस्करणको ‘खप्तड गोल्ड कप फुटबल प्रतियोगिता’को पुरस्कारको राशि दोब्बर पारेको छ।आगामी वर्ष हुने दोस्रो संस्करणको गोल्ड कप प्रतियोगिताका विजेतालाई ११ लाख ११ हजार...

कुलमान घिसिङ ‘बेष्ट कन्ट्रिब्युटर इन द इन्फ्रास्ट्रकस्चर अफ दि एयर’ अवार्डबाट सम्मानित

काठमाडौं, ९ फागुन०७३/ नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ प्राधिकरणमा आएको छोटो समयमै सम्मानित भएका छन् । उनी ‘बेष्ट कन्ट्रिब्युटर इन द इन्फ्रास्ट्रकस्चर अफ दि एयर’ अवार्डबाट सम्मानित भएका...

पाँच सचिवको सरूवा, कसको कहाँ?

 काठमाडौं९ फागुन०७३ /सरकारले पाँच सचिवको सरूवा गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बसेको बैठकले सचिवहरुको सरूवा गरेको हो । रामानन्द प्रसाद यादव सिचाई, गजेन्द्र ठाकुर राष्ट्रिय सतर्कता केन्द्र, मोहनकृष्ण सापकोटा समान्य...