महाशिवरात्रीमा चार बाटोबाट पशुपति दर्शन पाइने
काठमाण्डाै११ ,फाल्गुन ०७३/यस वर्ष महाशिवरात्रीमा पशुपतिमा दर्शनका लागि सहज व्यवस्था मिलाउन चार बाटाको व्यवस्था गरिएको छ । बत्तिसपुतली-गौशालाबाट पिङ्गलास्थान हुँदै धर्मशालालाई बायाँ पारेर चार शिवालय पञ्चदेवल भई दक्षिण ढोकाबाट, एयरपोर्टतर्फबाट...