घुस सहीत रंगेहात भक्तपुर मालपोत कार्यालयका नासुसहित तीन कर्मचारी पक्राउ

भक्तपुर , १२ फागुन०७३/  घुस लिदै गरेको अवस्थामा भक्तपुर नगरपालिका–१ स्थित मालपोत कार्यालय भक्तपुरमा कार्यरत सूर्यविनायक नगरपालिका–१२ चित्तापोल घर भएका नायब सुब्बा ऋषिराम बुढाथोकी, सोही कार्यालयको लेखनदास भक्तपुर तौमडी बस्ने...

किन एकसाथ माग गरे भट्टराई र यादवले निर्वाचन स्थगितको माग ?

काठमाडौं, १२ फागुन०७३/ नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम  भट्टराई र संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव स्थानीय निकाय निर्वाचनको सन्दर्भमा एकै ठाउँमा उभिएका छन् । भट्टराई र यादवले संयुक्त...

शिवरात्रीको अबसरमा पशुपति क्षेत्रमा जोगी बाबाको चहलपहल शुरु

काठमाडौँ, १२ फागुन०७३ / काठमडाौंको वनकाली तथा तथा पाशुपत क्षेत्रमा अहिले जोगी बाबाको चहल पहल बढेको छ । प्रत्येक वर्ष शिवरात्रिमा मेला भर्न स्वदेशका विभिन्न स्थान तथा भारतका विभिन्न मठमन्दिरबाट...

भारतले गर्यो नेपाली ब्यापारीलाइ समेत खुसी बनाउने निर्णय

​काठमाडौं१२ फागुन०७३/ भारतले आफ्नो देशको बाटो हुँदै तेस्रो मुलुकबाट आयात गरिने सामानमा लगाएको ४.५ प्रतिशत सेवा शुल्क हटाएको छ । जसबाट नेपाली व्यापारी तथा आयातकर्तालाई पनि फाइदा पुग्ने छ ।...

अब सुदूरपश्चिममा पनी लोडसेडिङकाे अन्त्य

काठमाडौं १२ ,फागुन०७३/ सबैभन्दा कम बिजुली उत्पादन हुने फागुन महिनामा उपत्यकालगायत देशका प्रमुख सहरमा लोडसेडिङ हुने धेरैको अनुमानलाई असफल तुल्याउँदै प्राधिकरणले वर्षभरि नै आपूर्ति सुनिश्चित हुने जनाएको खबर आजको अन्नपूर्ण...

निर्वाचन आयोगले माग्याे राजनीतिक दलसम्बन्धी कानुन

काठमाडौँ,१२ फागुन०७३/ निर्वाचन आयोगले राजनीतिक दलसम्बन्धी विधेयक, २०७३ पारित गराउन आवश्यक व्यवस्था गर्न गृह मन्त्रालयलाई पत्रचार गर्ने निर्णय गरेको छ ।हाल सो विधेयक व्यवस्थापिका–संसद्, राज्य व्यवस्था समितिमा छलफलमा रहेको छ...

ट्यांकरचालकको धम्कीले पेट्रोल पम्पमा अनावश्यक लाइन

काठमाडौं,१२ फागुन / ट्यांकरचालकले हडतालको तयारी गर्दा उपत्यकामा इन्धन आपूर्ति प्रभावित भएको छ । गत शुक्रबार एक दिन उपत्यकामा इन्धन ढुवानी ठप्प पारेका चालकले माग सुनुवाइ नभए १५ फागुनबाट हडताल...

महाशिवरात्रीमा चार बाटोबाट पशुपति दर्शन पाइने

काठमाण्डाै११ ,फाल्गुन ०७३/यस वर्ष महाशिवरात्रीमा पशुपतिमा दर्शनका लागि सहज व्यवस्था मिलाउन चार बाटाको व्यवस्था गरिएको छ । बत्तिसपुतली-गौशालाबाट पिङ्गलास्थान हुँदै धर्मशालालाई बायाँ पारेर चार शिवालय पञ्चदेवल भई दक्षिण ढोकाबाट, एयरपोर्टतर्फबाट...

डोलेश्वर महादेव मन्दिरमा शिवरात्रीको तयारी पूरा

 भक्तपुर११ फागुन०७३ / भक्तपुरको डोलेश्वर महादेव मन्दिरमा शिवरात्रीको तयारी पूरा भएको छ । मन्दिर संरक्षण तथा विकास समितिले बुधबार पत्रकार सम्मेलन गर्दै तयारी पूरा भएको जानकारी गराएको हो । यही...

कथा “पुरानो डायरी”-बिष्णु मणी अधीकारी

[caption id="attachment_11571" align="alignleft" width="302"] बिष्णु मणी अधीकारी[/caption] एस एल सि सकाएपछी............................... घरमा बुढा भएका बा आमा दिदिको बिवाह अनि मेरो पढाईको ऋण सबै चपेटामा हुँदै गर्दा बर्खा नथेग्ने छानो मुनि...