विवादास्पद प्रसंग र तथ्यहरू बाहिर आएपछि लामा र ढकालको नाम राजदूतबाट फिर्ता
फागुन १६ । सरकारले संयुक्त अरब इमिरेट्स युएई र ओमनका लागि राजदूत सिफारिस गरेका दुई महिलाको नाम फिर्ता लिएको छ । मन्त्रिपरिषद् बैठकबाट कांग्रेसको कोटामा युएईमा राजदूत सिफारिस भएकी आशाकुमारी...