शशांकको घरमा बसेको गोप्य बैठकको निष्कर्षः देउवा कमिसनखोर व्यापारी बने, उच्च पद बेच्न थाले

काठमाण्डाै १६,फागुन/ चुनावको घोषणासँगै नेपाली कांगेसभित्र बबण्ड मच्चिएको छ । बबण्ड मच्चिनुको कारण चुनाव होइन । पार्टी सभापति शेरबहादुर देउवाले उच्च पद लिला गर्न थालेपछि बवण्डर शुरु भएको हो ।...

लागू औषध सहित अभीयुक्त पक्राउ

रौतहट, १५ फागुन०७३/  ललितपुर गोदावरी नगरपालिका–१ टौखेल बस्ने २९ बर्षीय राजु के.सी.लाई लागू औषध डाईजेपाम ईन्जेक्सन १२ थान, फेनारगन ईन्जेक्सन १२ थान, नुर्फिन ईन्जेक्सन १० थान, नाईट्रोभेट ट्याव्लेट ३ एम्पुल...

तिवारी हत्याका मुख्य योजनाकार मनोज रहेको जिकिर, घटनामा संलग्न सात सार्वजनिक

लुम्बिनी, १५ फागुन०७३/ युवा सङ्घ रूपन्देहीका तत्कालीन अध्यक्ष दुर्गा तिवारीको हत्यामा संलग्नमध्ये केहीलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीले आज सार्वजनिक गरेको छ । जिप्रका रुपन्देहीले तिवारी हत्या काण्डमा संलग्न र जिल्लामा...

विदेशमा कमाएको पैसा श्रीमतीले लिएर भागेपछि श्रीमानको बिजोग

काठमाण्डाै, १५ फागुन०७३/ चार वर्ष वैदेशिक रोजगारीमा गएर कमाएको पैसा र घरमा रहेका गरगहना श्रीमतीले लिएर भागेपछि कञ्चनपुरको झलारी पिपलाडी नगरपालिका–१ का भोजराज डगौराको बिजोग भएको छ । मलेसियामा चार...

२५ हजार मतपेटिका खोज्दै निर्वाचन आयोग

काठमाडौं १५ फागुन०७३/ वैशाख ३१ गते हुने भनिएको स्थानीय तह निर्वाचनका लागि  लगभग २५ हजार अपुग मतपेटिका  भारतबाटै ल्याउने तयारी थालेको छ ।   निर्वाचन आयोगसँग हाल भएका मतपेटिका बाहेक थप...

अनलाइन पत्रकार संघको अध्यक्षमा शिव सत्याल अत्याधिक मतले बीजयी

काठमाण्डाै १५ फागुन ०७३/नेपाल पत्रकार महासंघसँग आवद्ध अनलाइन पत्रकार सङ्घको अध्यक्षमा क्लिकमान्डु डट कम’का शिव सत्याल अध्यक्षमा भारीमतले निर्वाचित भएका छन् । संघको शनिबार काठमाडौँकाे युनीयन हाउसमा  सम्पन्न भएकाे नवौँ...

देउवाबाट अब पार्टी चल्दैन : नेता पौडेल

काठमाडौं, १५ फागुन/ पार्टी सञ्चालन अपादरर्शी भएको भन्दै कांग्रेस नेता रामचन्द्र पौडेल पक्षले केन्द्रीय समिति बैठक बोलाउन सभापति शेरबहादुर देउवासँग लिखित माग गरेको छ । राजदूत नियुक्ति, भ्रातृसंस्था सञ्चालन, स्थानीय...

समाजलाई जातीय, धार्मिक र क्षेत्रीयताबाट विभाजन गर्नु हुँदैनः ओली

हेटौँडा, १४ फागुन ०७३/नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको राष्ट्रिय स्वतन्त्रतालाई प्रगाढ राख्न प्रत्येक नागरिकका हृदयमा सनातन वैदिक भावना जागृत गराउनुपर्ने समय आएको बताउनुभएको छ ।नेपाल मानव धर्म सेवा...

काठमाडौं -निजगढ फास्ट ट्र्याकमा गाडी चलाउने तयारी

काठमाडौं १४ फागुन०७३/नेपाली सेनाले खोलेको काठमाडौं तराई फास्ट ट्रयाकको ७० किलोमिटर सडक खण्डमा सरकारले यातायात सञ्चालनको तयारी गरेको छ। कुल ७६.४ किलोमिटर लामो सडक योजनामध्ये अहिलेसम्म ७० किलोमिटरको मात्र ट्रयाक...

मेरो सुझावलाई बेवास्ता गरेर हतारमा संविधान जारी गर्दा याे समस्या-पूर्वराष्ट्रपति

काठमाडौं, १४ फागुन०७३/पूर्वराष्ट्रपति डा रामवरण यादवले नेपाली कांग्रेसलगायतका प्रमुख राजनीतिक दलले आफ्नो सुझावलाई बेवास्ता गरेर हतारमा संविधान जारी गरेको खुलासा गरेका छन् । आफ्नो सुझाव बेवास्ता गरेकै कारण अहिलेसम्म राजनीतिक...