आज ग्याल्बो ल्होसार, हिमाली भेगमा रौनक
काठमाडौं,१६ फाल्गुन २०७३ / नेपालका आदिवासी शेर्पालगायत उत्तरी हिमाली क्षेत्रमा बसोबास गर्ने समुदायले ग्याल्बो ल्होसार अर्थात् नया“ वर्ष सोमबार विभिन्न कार्यक्रम गरी मनाउदै छन् । भोट भाषाको दाथोक पात्रोअनुसार फागुन शुक्ल...