पुलिस सेमिफाईनलमा, एपीएफसामु आर्मी निरीह देखीयाे

नेपालगन्ज,फाल्गुन १६, २०७३- आयोजक मध्यपश्चिम टिमलाई सोझो सेटमा हराउँदै नेपाल पुलिस क्लब नेपालगन्जमा जारी चौथो प्रधानमन्त्री कप भलिबल प्रतियोगितामा सेमिफाईनल पुगेको छ । स्कूले किशोरीहरुको स्थानीय टिममाथि पुलिस हाबी रह्यो...

मैत्रीपूर्ण फुटबलमा सिप्रदी ट्रेडिङ ३-२ गोलले बीजयी

रंन्जिता ढकाल,नेपालगंज,१५फागुन०७३/ राष्ट्रिय समृद्धी र शुसासनका लागी भष्टाचार मुक्त समाज भन्ने मुल नाराका साथ हिजो देखि शुरु भएको विभिन्न पेशाकर्मी विचको मैत्रीपूर्ण प्रतियोगीता अन्तर्गत आज भएको पहिलो खेलमा सिप्रदी ट्रेडिङले बाँके...

रूकुम पुगेर डा.भट्टराईले भने–संविधान संशोधन नभएसम्म निर्वाचन हुनै सक्तैन’

रुकुम, १६ फागुन०७३/नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले संविधान संशोधन नगरेसम्म कुनै पनि निर्वाचन हुन नसक्ने दाबी गरेका छन् । पार्टी प्रशिक्षणका लागि रुकुम पुग्नुभएका भट्टराईले सोमबार सल्ले...

बाह्र हप्तासम्मको निःशुल्क गर्भपतन सेवा सुरु

काठमाण्डाै, १६ फागुन०७३/सिन्धुली अस्पतालमा १२ हप्तासम्मको निःशुल्क सुरक्षित गर्भपतन सेवा सुरु भएको छ । जथाभावी गर्भपतन गराउँदा महिलाको स्वास्थ्यमा गम्भीर असर पर्ने भन्दै अस्पतालमा नै निःशुल्क सुरक्षित गर्भपतन सेवा सुरु...

चुनाव गराउन नसके सरकारको औचित्य सकिन्छः मन्त्री थापा

काठमाडौं१६,फागुन०७३ /स्वास्थ्यमन्त्री गगनकुमार थापाले आगामी वैशाख ३१ गते स्थानीय तहको निर्वाचन गर्न नसके सरकारको औचित्य समाप्त हुने बताएका छन् । वर्तमान सरकार नै निर्धारित मितिभित्रै तीन वटै तहको निर्वाचन गर्न...

गोरखाकाे द्रव्यशाह बहुमुखी क्याम्पस परिसरमा बम बिष्फोट

फाल्गुन १६, २०७३- गोरखा नगरपालिका–८ लक्ष्मीबजारस्थित द्रव्यशाह बहुमुखी क्याम्पस परिसरमा सोमबार बिहान करिब साढे ११ बजे बम बिष्फोट भएको छ । घटनास्थलको निरीक्षणपछि  प्रहरी निरीक्षक महेश्वर उपाध्यायले घटनास्थलमा सुतली भेटिएकाले...

रामेछापमा लगातार भूकम्पकाे झडका, सर्वसाधारण त्रसित

काठमाण्डाै १६, फाल्गुन २०७३/अाज बिहान ९ बजेर २२ मीनेट जादा रामेछाप केन्द्रबिन्दु बनाएर   दुइपटक गत ०७१ बैशाख १२ कै झझल्को दिने गरी रामेछापमा भूकम्पको झड्का आइरहेकोले सर्वसाधारण त्रसित बनेका छन् ।...

आज ग्याल्बो ल्होसार, हिमाली भेगमा रौनक

काठमाडौं,१६ फाल्गुन २०७३ / नेपालका आदिवासी शेर्पालगायत उत्तरी हिमाली क्षेत्रमा बसोबास गर्ने समुदायले ग्याल्बो ल्होसार अर्थात् नया“ वर्ष सोमबार विभिन्न कार्यक्रम गरी मनाउदै छन् । भोट भाषाको दाथोक पात्रोअनुसार फागुन शुक्ल...

विवादास्पद प्रसंग र तथ्यहरू बाहिर आएपछि लामा र ढकालको नाम राजदूतबाट फिर्ता

फागुन १६ । सरकारले संयुक्त अरब इमिरेट्स युएई र ओमनका लागि राजदूत सिफारिस गरेका दुई महिलाको नाम फिर्ता लिएको छ । मन्त्रिपरिषद् बैठकबाट कांग्रेसको कोटामा युएईमा राजदूत सिफारिस भएकी आशाकुमारी...

राजधानीबाट २५ सय गाडी विस्थापित हुँदै

काठमाडौं,१६फागुन / उपत्यकाभित्र आगामी बुधबारदेखि २० वर्षभन्दा पुराना सवारीसाधन चल्न बन्देज लाग्ने भएको छ। यातायात व्यवस्था विभागका अनुसार पहिलो चरणमा सार्वजनिक प्रयोजनका सवारीसाधनको हकमा मात्रै यो नियम लागू हुनेछ। बुधबारदेखि...