नवौ राष्ट्रपती रनिङ् शिल्ड प्रतियोगिता २०७३ समापन

काठमाण्डाै१७,फागुन०७३/जिल्ला खेलकुद बिकास समिती द्वारा आयोजना हुने राष्ट्रिय खेलकुद परिषदको राष्ट्रब्यापी खेलकुद प्रतियोगिता नवौ राष्ट्रपती रनिङ् शिल्ड प्रतियोगिता २०७३ काठमाडौं क्षेत्र न ४ को स्थित प्रशान्ती शिक्षा सदन बुढानिलकन्ठ १४...

बलातकारगरी फरार रहेका अभीयुक्त पक्राउ

काठमाण्डाै१७फागुन०७३/जवरजस्ती करणी मुद्दाका फरार धादिङग पिडा वडा नं.-२ घर भएका   साईला राई भन्ने राज कुमार राई  पक्राउ ।२०५९/५/५ गते जाहेरवालाको ९ वर्षीया छोरीलाई घरमा कोही नभएको समयमा चक्लेट खान...

बीबीसी नेपालीमा पत्रकारीता छाेडदै नयाँ पार्टी खोल्नतीर लागे रवीन्द्र मिश्र

काठमाडौं १७,फागुन २०७३/ नयाँ राजनीतिक पार्टी खोल्न पत्रकार रवीन्द्र मिश्रले बीबीसी नेपाली सेवाबाट राजीनामा दिएका छन्। बीबीसी नेपालीका प्रमुख रहेका मिश्रले मंगलबार नेपालको राजनीतिक संस्कार परिवर्तन गर्ने राजनीतिक दल खोल्नका...

नयाँ दलले स्थानीय चुनावमा भाग लिन नपाउने

काठमाण्डाै१७फागुन०७३/  स्थानीय तहको चुनावमा माघको १७ गतेसम्ममा दर्ता भएका बाहेक राजनीतिक दलले भाग लिन नपाउने निर्वाचन आयोगले जनाएको छ।जिल्लागत रुपमा दलको उपस्थितिको विवरण लिइसकिएकाले त्यसैलाई आधार मानेर फरक-फरक मतपत्र बनाइने...

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

काठमाडौं, १७ फागुन०७३/सुनसरी : रामगंज बेलगछिया–१ शुक्रवारे बस्ने ६ वर्षीया बालिकालाई ललाई फकाई जबरजस्ती करणी गरेको अभियोगमा रामगंज बेलगछिया–२ बस्ने १५ वर्षीय रन्जन बयलकोटी र रामगंज बेलगछिया–१ बस्ने १६ वर्षीय...

किरण चेम्जोङले जिताए माल्दिभ्सको टिसी स्पोर्टसलाई, मनाङ १-० ले पराजीत

काठमाडौं१७,फागुन०७३/ बंगलादेशमा चलिरहेको शेख कमल अन्तर्राष्ट्रिय क्लब कप फुटबलको सेमिफाइनलमा मनाङ मर्स्याङ्दी क्लब माल्दिभ्सको टिसी स्पोर्टस् क्लबसँग १-० गोल अन्तरले पराजित भएको छ । ८२ औँ मिनेटमा टिसी स्पोर्टसका नाफ्लु...

अनुमतिबिना अभियुक्तलाई पक्राउ गर्न नपाइने

काठमाडौँ१७, फागुन०७३/ विचाराधीन फौजदारी कार्यविधि जस्ताको तस्तै पारित भए प्रहरीले कुनै कसुरको सिलसिलामा अभियुक्त पक्राउ गर्नुपरे मुद्दा हेर्ने अधिकारीको अग्रिम अनुमति लिनुपर्ने भएको छ । संसद्को विधायन समिति मातहतको फौजदारी...

कोरियाले १० हजार नेपाली कामदार लाने

काठमाडौँ, १७ फागुन०७३/ कोरिया सरकारले सन् २०१८ का लागि १० हजार भन्दा बढी नेपाली कामदार लाने ग्रिन सिंगल देखाएको छ। नेपालबाट कोरियाले सन् २००७ मा सम्झौता गरी अहिलेसम्म ७ लटसम्मका कामदार...

संघीयता उल्टन सक्छ : प्रधानमन्त्री

काठमाडौं१७,फागुन०७३/ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहमति गरेर स्थानीय तह निर्वाचनमा जान मधेसी मोर्चाका शीर्ष नेताहरूलाई आग्रह गरेका छन् । निर्वाचन नभएमा संघीयता नै उल्टने र प्रतिगमनतिर मुलुक फर्कने जोखिम रहेको...

एमालेकाे मेची–महाकाली राष्ट्रिय अभियानमा सहभागी स्वयंसेवकले सेल्फी खिच्न निषेध

काठमाडौं१७फागुन०७३/  एमालेले २१ फागुनदेखि झापाको काँकडभिट्टाबाट सुरु गर्न लागेको दुई साता लामो तराई मधेस केन्द्रित मेची–महाकाली राष्ट्रिय अभियानमा सहभागी हुने स्वयंसेवकलाई सेल्फी खिच्न र साथीभाइसँग भेटघाट गर्न निषेध गरेको छ...